Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

सबस्टेसन

ऊर्जा
साउन यता सञ्चालनमा आए ९ विद्युत वितरण  सबस्टेसन

साउन यता सञ्चालनमा आए ९ विद्युत वितरण  सबस्टेसन

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म

ऊर्जा
मिलनचोक-रातोढुंगा प्रसारण लाइन र सबस्टेसनको परीक्षण पूरा,स्थानीय अवराेधले सञ्चालनमा समस्या

मिलनचोक-रातोढुंगा प्रसारण लाइन र सबस्टेसनको परीक्षण पूरा,स्थानीय अवराेधले सञ्चालनमा समस्या

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका ३ स्थानीय तहमा विद्युतीकरण गर्न निर्माण भएको ३३ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने २२ किलोमिटर लामाे

ऊर्जा
मिलनचोक-रातोढुंगा प्रसारण लाइनको परीक्षण सुरु,वितरण प्रणाली सुधारिने   

मिलनचोक-रातोढुंगा प्रसारण लाइनको परीक्षण सुरु,वितरण प्रणाली सुधारिने   

म्याग्दी । म्याग्दीमा विद्युतीकरण विस्तारका लागि निर्माण गरिएकाे ३३/११ केभी मिलनचोक–रातोढुङ्गा प्रसारण लाइनको परीक्षण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेकाे याे प्रसारण लाइनकाे बिहीबारबाट परीक्षण सुरु गरिएकाे हाे । पर्वतको जलजला गाउँपालिका–४

ऊर्जा
स्थानीय क्षेत्रकाे विद्युतीकरणका लागि तनहुँ आयोजनाले बनायाे २ सबस्टेसन

स्थानीय क्षेत्रकाे विद्युतीकरणका लागि तनहुँ आयोजनाले बनायाे २ सबस्टेसन

तनहुँ । : जिल्लाकाे ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटकाे  तनहुँ जलाशय जलविद्युत आयोजनाले ३३/११ केभी क्षमताका २ वटा सबस्टेसन निर्माण गरेकाे छ । आयोजनाले स्थानीय क्षेत्रकाे विद्युतीकरण विस्तारमा सहयाेग पुर्याउन घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६

ऊर्जा
दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन, १२ सय बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने

दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन, १२ सय बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने

काठमाडौं । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको

ऊर्जा
परासी क्षेत्रका उद्योगलाई विद्युत दिन ५ सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै

परासी क्षेत्रका उद्योगलाई विद्युत दिन ५ सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ । औद्योगिक

ऊर्जा
उच्च क्षमताका ३४ प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन

उच्च क्षमताका ३४ प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न भोल्टेज क्षमताका ३४ प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माण गरिरहेको छ । देशको प्रसारण प्रणालीको गुणस्तर सुधार तथा निजी क्षेत्रले विभिन्न जिल्लामा निर्माण गरिरहेका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने

ऊर्जा
इनरुवा सबस्टेसन सञ्चालनपछि कोसी कोरिडोरको तुम्लिङटार-वसन्तपुर-इनरुवा खण्ड पूर्ण क्षमतामा चल्याे

इनरुवा सबस्टेसन सञ्चालनपछि कोसी कोरिडोरको तुम्लिङटार-वसन्तपुर-इनरुवा खण्ड पूर्ण क्षमतामा चल्याे

काठमाडौं । २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–वसन्तपुर– इनरुवा खण्ड र ३ वटा सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । सुनसरीको इनरुवास्थित २२० केभी इनरुवा सबस्टेसन निर्माण सम्पन्न भई चार्ज भएसँगै कोसी कोरिडोर प्रसारण

ऊर्जा
मर्स्याङ्दी कोरिडोरमा उच्च क्षमताका ४ सबस्टेसन निर्माणाधीन

मर्स्याङ्दी कोरिडोरमा उच्च क्षमताका ४ सबस्टेसन निर्माणाधीन

काठमाडौं । २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गत उच्च क्षमताका ४ वटा सबस्टेसन निर्माण भइरहेका छन् । नेपाल विद्युत प्राधिकरणले मर्स्याङ्दी तथा सहायक नदी बेसिनमा निर्माणाधीन तथा निर्माण हुन लागेका जलविद्युत आयोजनाको विद्युत