Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे

#मुग्लिन-पोखरा सडक आयोजना

सडक
मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने

मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल

सडक
मुग्लिन-पोखरा सडक विस्तार : ठेक्का सम्झाैताकाे म्याद सकियो, काम सकिएन   

मुग्लिन-पोखरा सडक विस्तार : ठेक्का सम्झाैताकाे म्याद सकियो, काम सकिएन   

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको ठेक्का सम्झौताकाे म्याद सकिएको छ । २०८१ साल बैशाख २ गते आयोजनाकाे पूर्वी खण्डकाे ठेक्का सम्झौताकाे म्याद सकिएको हाे । ठेकेदार कम्पनीले काम सम्पन्न नगरेका कारण

सडक
मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने  

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने  

तनहुँ । मुग्लिन-पोखरा सडक बिस्तार आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरू भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर

सडक
मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति   

मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति   

दमौली । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० प्रतिशत र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ । धमाधम काम भइरहेकाे दुवै खण्डमा यति प्रगति भएकाे हाे । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५०

सडक
मुग्लिन-पोखरा सडककाे पूर्वी खण्डमा ३२ किलाेमिटर कालाेपत्र सकियाे

मुग्लिन-पोखरा सडककाे पूर्वी खण्डमा ३२ किलाेमिटर कालाेपत्र सकियाे

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटरमा कालोपत्र सकिएकाे छ । पूर्वी र पश्चिम दुई खण्डमा सडक विस्तार भइरहेकोमा पूर्वी खण्डमा यति काम भएकाे हाे । उक्त सडकअन्तर्गत ४ लेनको १२ किलाेमिटर र

सडक
मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु

काठमाडौं। मुग्लिन-पोखरा सडक आयोजनाको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सीमा पर्ने कोत्रेदेखि पोखराको पृथ्वीचोकस्थित सेती पुलसम्मको १९ किलामिटर सडकमध्ये अहिले लामेआहालबाट अस्पाल्टसम्मको खण्डमा कालोपत्र गर्न सुरु गरिएको हो ।