Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

#भाेजपुर

ऊर्जा
भोजपुर हतुवागढीको बारीगाउँमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत,६९ घर झिलिमिली

भोजपुर हतुवागढीको बारीगाउँमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत,६९ घर झिलिमिली

काठमाडौं । भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीको संरचना विस्तार गरी यो गाउँमा विद्युत पहुँच पुर्याएको हो । वर्षौंदेखि अन्धकारमा रहेको गाउँमा विद्युत

सडक
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक श्रमदानबाट मर्मत   

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक श्रमदानबाट मर्मत   

भोजपुर। भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौंका सङ्ख्यामा सवारीसाधन आवत-जावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरूको अगुवाइमा गरिएको

सडक
हतुवागढीमा जनस्तरबाटै निर्माण भयाे १९ किलोमिटर सडक

हतुवागढीमा जनस्तरबाटै निर्माण भयाे १९ किलोमिटर सडक

भोजपुर ।  भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न संघ संस्थाबाट ६१ लाख ७६ हजार रुपैयाँ लागत संकलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण

पुल
ढलान हुने अवस्थाकाे इर्खुवाखोलामा निर्माणाधीन पुल भत्कियो   

ढलान हुने अवस्थाकाे इर्खुवाखोलामा निर्माणाधीन पुल भत्कियो   

भोजपुर ।  षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । ठेकेदारले गुणस्तरीय काम नगर्दा षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्न निर्माणाधीन पुल सम्पन्न हुनु अगावै भत्किएकाे हाे । ढलान गर्न

ऊर्जा
भोजपुरको खोक्सिक र बाउराङ गाउँमा पुग्याे विद्युत  

भोजपुरको खोक्सिक र बाउराङ गाउँमा पुग्याे विद्युत  

भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा विद्युत पुगेकाे छ । स्थानीय वडा कार्यालयले लगानी गरी रामप्रसादराई–८ मा पर्ने यी गाउँमा विद्युत पुर्याएकाे हाे । दुर्गम गाउँमा विद्युत विस्तार भएपछि वर्षौंदेखि विद्युत

ऊर्जा
भाेजपुरका फलाटे र लालटेमा गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

भाेजपुरका फलाटे र लालटेमा गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

भाेजपुर ।  जिल्लाकाे हतुवागढी गाउँपालिकाको फलाटे र लालटे गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले विद्युतीकरण विस्तार गरी  हतुवागढी गाउँपालिका–१ को २ गाउँमा विद्युत पहुँच  पुर्याएकाे हाे

सडक
सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर  

सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर  

भोजपुर। वर्षातका कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ-मानेडाँडा-अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो । मध्यपहाडी लोकमार्गसहित अधेँरीघाटतर्फ छुट्ने स्थानमा

ऊर्जा
भाेजपुरका ५० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच   

भाेजपुरका ५० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच   

भाेजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा ५०.३३ प्रतिशत विद्युतीकरण भएकाे छ ।  नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले विद्युतीकरण विस्तार गरी जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच बढाउँदै लगेकाे हाे । जिल्लामा ५० प्रतिशत बढी