क्षतिपूर्ति नदिइँदा नारायणगढ-मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ
भरतपुर । घर टहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने पुल निर्माणमा ढिलाइ भएको छ । सडक खण्डमा निर्माणाधीन १५ मध्ये ९ वटा पुल छेउमा रहेका घर टहराको क्षतिपूर्ति वितरण हुन नसक्दा निर्माणमा ढिलाइ हुन