Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

#पर्यटन

भौतिक पूर्वाधार
कञ्चनपुरकाे पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै   

कञ्चनपुरकाे पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै   

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि ७ करोड रुपैयाँका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन् ।

पर्यटन
पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय   

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय   

 सिन्धुपाल्चाेक । २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनःनिर्माणपछि

पर्यटन
पोखरादेखि सिधा हवाई सम्पर्कका लागि चीनसँग पर्यटन व्यवसायीकाे आग्रह   

पोखरादेखि सिधा हवाई सम्पर्कका लागि चीनसँग पर्यटन व्यवसायीकाे आग्रह   

गण्डकी । पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वकाे टोलीले मंगलबार नेपालका लागि चिनियाँ राजदूत

पर्यटन
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चलपहल बढ्याे,याे वर्ष २० हजारले अवलाेकन गर्ने अपेक्षा

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चलपहल बढ्याे,याे वर्ष २० हजारले अवलाेकन गर्ने अपेक्षा

नेपालगञ्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्ने पर्यटक संख्या बढ्दै गएकाे हाे । अहिले बाघको सङ्ख्या बढेर १ सय

पर्यटन
पर्यटककाे आकर्षक गन्तव्य बन्दै लहानको ‘हात्तीदह सिमसार’   

पर्यटककाे आकर्षक गन्तव्य बन्दै लहानको ‘हात्तीदह सिमसार’   

लहान । एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात

पदयात्रा
‘कौडे लेक’ पर्यटकीय क्षेत्र पुग्न पदमार्ग   

‘कौडे लेक’ पर्यटकीय क्षेत्र पुग्न पदमार्ग   

ढोरपाटन । सिग्दी गाउँको शिरमा छ कौडे लेक । प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो । बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाइमा छ । बागलुङको बरेङ

पर्यटन
आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह   

आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह   

दाङ । घोराही उपमहानगरपालिका-१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेकोे छ । कुनै समयमा निकै सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिकजसो अवलोकनका लागि आन्तरिक पर्यटक

होटेल
लयमा फर्किँदै बन्दीपुरको होटल व्यवसाय   

लयमा फर्किँदै बन्दीपुरको होटल व्यवसाय   

डुम्रे । पछिल्ला दिनमा ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको हाे । बन्दीपुरका होटल व्यवसायी सूर्य

पर्यटन
पर्यटकीय आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

पर्यटकीय आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

वीरगञ्ज । पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको सो निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ

पर्यटन
हिमालय ट्राभल मार्टको चौथो संस्करण जेठ २३ देखि २६ गतेसम्म काठमाडाैंमा हुने

हिमालय ट्राभल मार्टको चौथो संस्करण जेठ २३ देखि २६ गतेसम्म काठमाडाैंमा हुने

काठमाडौं । हिमालय ट्राभल मार्टको चौथो संस्करण आगामी जेठमा हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगमसँगको सहकार्यमा २०८० सालको जेठ २३ गतेदेखि २६ गतेसम्म