Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

#पर्यटन

पदयात्रा
मुस्ताङमा पर्यटकका लागि वैकल्पिक पदमार्ग पहिचान   

मुस्ताङमा पर्यटकका लागि वैकल्पिक पदमार्ग पहिचान   

म्याग्दी ।  पर्यटक आगमन बढाउने तथा बसाइ लम्बाउने उद्देश्यले मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका

पर्यटन
निषेधित क्षेत्रमा जाने पर्यटकका लागि अनलाइन ‘रुट परमिट’ जारी 

निषेधित क्षेत्रमा जाने पर्यटकका लागि अनलाइन ‘रुट परमिट’ जारी 

काठमाडौं । अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने

पर्यटन
सगरमाथा क्षेत्रमा पर्यटक आगमन बढ्न थाल्याे, लुक्लाकाे हवाई सेवामा चाप    

सगरमाथा क्षेत्रमा पर्यटक आगमन बढ्न थाल्याे, लुक्लाकाे हवाई सेवामा चाप    

सोलुखुम्बु ।  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । चिसोका कारण हिउँदमा केही महिना पर्यटक आवागमन प्रायः ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु

पर्यटन
सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर   

सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर   

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई समुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुङ्गी देखाउने गरिएको छ ।

पर्यटन
६ महिनामा ६ हजार बढी पर्यटक रारा पुगे

६ महिनामा ६ हजार बढी पर्यटक रारा पुगे

मुगु । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा ६ महिनामा ६ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार

पर्यटन
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक   

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक   

गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् । एक वर्षको अवधिमा यस वर्ष ९ हजार एक सय ६६ विदेशी पर्यटकले यस

पर्यटन
अन्नपूर्ण क्षेत्रमा पुगे अहिलेसम्मकै बढी पर्यटक     

अन्नपूर्ण क्षेत्रमा पुगे अहिलेसम्मकै बढी पर्यटक     

गण्डकी । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार ५ सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो

पर्यटन
अंग्रेजी नयाँ वर्षमा भक्तपुरका पर्यटकीयस्थलमा चहलपहल   

अंग्रेजी नयाँ वर्षमा भक्तपुरका पर्यटकीयस्थलमा चहलपहल   

भक्तपुर। अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन भक्तपुरका प्रमुख पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । नगरकोटदेखि रानीकोटसम्मका होटल बाह्य तथा आन्तरिक पर्यटकले भरिभराउ छन् । पर्यटक खचाखच भएपछि यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित

पर्यटन
धौलागिरि आइसफल पदमार्गकाे प्रवर्द्धनमा युवाकाे सक्रियता

धौलागिरि आइसफल पदमार्गकाे प्रवर्द्धनमा युवाकाे सक्रियता

बेनी। सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवर्द्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र

पर्यटन
पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन  

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन  

चितवन । चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो । घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले  उद्घाटन गर्दै घरबासले पर्यटन प्रवर्द्धनमा टेवा