कालीगण्डकी काेरिडोरकाे विकल्पमा उपयाेग हुने कुस्मा-तल्लोमोदी-नयाँमोदी प्रसारण लाइन निर्माण हुँदै
म्याग्दी । नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेशमा विद्युत आपूर्तिको गुणस्तर सुधार गर्न तथा धौलागिरि क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउने बताएकाे छ । प्राधिकरणले ३७ किलाेमिटर लामाे १३२