जलविद्युत आयोजनामा क्यू-४० को प्रावधान हटाउने तयारी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाको उत्पादन क्षमता क्यू-४० मा डिजाइन गर्नुपर्ने प्रावधान हटाउने भएको छ । प्राधिकरणले जलविद्युत आयोजना निर्माण गर्दा जलस्रोतको अधिकतम उपयोग गरी बढीभन्दा बढी विद्युत उत्पादन गर्न सकियोस भनी नदी