१५ सय मेगावाटका आरओआर जलविद्युत आयोजनाको पिपिए खुल्याे
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १५ सय मेगावाटका नदीको बहावमा आधारित (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) खुल्ला गरेको छ । प्राधिकरणको बिहीबार बसेको सञ्चालक समितिकाे ९३०औं बैठकले प्रसारण सम्झौता भएकाे मितिको रोलक्रमका आधारमा