Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: नेपाल विद्युत प्राधिकरण

ऊर्जा
प्राधिकरणकाे विद्युत वितरण प्रणालीकाे चुहावट ७.९९ प्रतिशत

प्राधिकरणकाे विद्युत वितरण प्रणालीकाे चुहावट ७.९९ प्रतिशत

काठमाडौं । चालू आर्थिक वर्ष ( २०७९/८०) को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ । नेपाल विद्युत प्राधिकरणले नियमित रूपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैह्र-प्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन

ऊर्जा
सडक स्तराेन्नति गर्दा मापदण्ड नपुर्याइ गाडिएका विद्युतीय पाेल हटाइँदै

सडक स्तराेन्नति गर्दा मापदण्ड नपुर्याइ गाडिएका विद्युतीय पाेल हटाइँदै

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा जथाभावी गाडिएका विद्युतीय पाेल स्थानान्तरण गर्न सुरु गरिएकाे छ । मापदण्ड नपुर्याइ सडक किनारमा गाडिएका विद्युतीय पाेल स्थानान्तरण गर्न सुरु गरिएकाे हाे । विकास निर्माणका काममा सहकार्य र सहजीकरणको अभाव हुँदा

ऊर्जा
हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनमा ६ वर्षदेखिकाे अवराेध अझै हटेन,प्राधिकरणले थाल्याे पहल

हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनमा ६ वर्षदेखिकाे अवराेध अझै हटेन,प्राधिकरणले थाल्याे पहल

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा नेपाल-भारतबीच विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा ६ वर्षदेखिकाे अवराेध अझै हट्न सकेकाे छैन । प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा

ऊर्जा
प्राधिकरणले तल्लो इन्द्रावतीको पिपिए गर्यो, २२ महिनामा विद्युत उत्पादन

प्राधिकरणले तल्लो इन्द्रावतीको पिपिए गर्यो, २२ महिनामा विद्युत उत्पादन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४.१५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । विद्युत प्राधिकरण र आयोजनाको प्रवर्द्धक नेशनल हाइड्रोपावर कम्पनीबीच बिहीबार पिपिएमा हस्ताक्षर भएको हो । पिपिएमा विद्युत प्राधिकरण

ऊर्जा
मध्यभोटेकोसीको विद्युत खेर गए गुमेकाे आम्दानी बाह्रबिसे सबस्टेसनकाे ठेकेदारबाट असुल्ने प्राधिकरणकाे चेतावनी

मध्यभोटेकोसीको विद्युत खेर गए गुमेकाे आम्दानी बाह्रबिसे सबस्टेसनकाे ठेकेदारबाट असुल्ने प्राधिकरणकाे चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चाेकमा निर्माणाधीन १०२ मेगावाटकाे मध्यभाेटेकाेसी जलविद्युत आयाेजनाकाे विद्युत खेर जाने अवस्था आएमा बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएकाे ठेकेदार कम्पनीबाट विद्युत बिक्री बापत हुने आम्दानी असुल्ने चेतावनी दिएकाे छ । निर्माणाधीन

ऊर्जा
७ वर्षमा विद्युत उत्पादन, प्रसारण र वितरणतर्फको पूर्वाधार निर्माणमा १० बिलियन डलर लगानी आवश्यक

७ वर्षमा विद्युत उत्पादन, प्रसारण र वितरणतर्फको पूर्वाधार निर्माणमा १० बिलियन डलर लगानी आवश्यक

काठमाडौं । आगामी ७ वर्षमा ऊर्जा क्षेत्रको पूर्वाधार परियोजना निर्माण गर्न १० बिलियन अमेरिकी डलर बराबरको लगानी आवश्यक पर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले अगाडि बढाएका विद्युत उत्पादन, प्रसारण र वितरणतर्फको पूर्वाधार परियोजना निर्माण

भौतिक पूर्वाधार
अब सडकमा खनेका खाल्डाखुल्डी १० दिनभित्र  पुरिसक्ने

अब सडकमा खनेका खाल्डाखुल्डी १० दिनभित्र पुरिसक्ने

काठमाडौं। काठमाडौं उपत्यकाका सडकसँग सम्बन्धित निकायहरू सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिले सडकमा खनेका खाल्डाखुल्डी १० दिनभित्र पुर्नस्थापना गरिसक्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा काठमाडौं उपत्यकाका सडकसँग सम्बन्धित

ऊर्जा
न्यू मोदी-लेखनाथ प्रसारण लाइन सञ्चालन,२ सय मेगावाट विद्युत प्रवाह हुने पूर्वाधार तयार

न्यू मोदी-लेखनाथ प्रसारण लाइन सञ्चालन,२ सय मेगावाट विद्युत प्रवाह हुने पूर्वाधार तयार

काठमाण्डौं । १३२ केभी न्यू मोदी-लेखनाथ प्रसारण लाइन सञ्चालनमा आएको छ । पर्वतकाे माेदीदेखि कास्कीकाे लेखनाथसम्म पर्ने ४३ किलाेमिटर डबल सर्किट प्रसारण लाइन मंगलबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको हाे । प्रसारणा लाइन अन्तर्गत पर्वतको मोदी गाउँपालिका-२

ऊर्जा
सराङघाट सबस्टेसन सञ्चालन,आँबुखैरेनी,बन्दिपुर र देवघाटबासीले गुणस्तरीय विद्युत पाउने

सराङघाट सबस्टेसन सञ्चालन,आँबुखैरेनी,बन्दिपुर र देवघाटबासीले गुणस्तरीय विद्युत पाउने

काठमाडौं । तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर–६ मा निर्मित ३३/११ केभीको सराङघाट सबस्टेसन सञ्चालनमा आएकाे छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत निर्मित

ऊर्जा
प्रसारण प्रणालीमा जाेडियाे ८६ मेगावाटकाे साेल दूधकाेसी,२ सातापछि व्यापारिक उत्पादन

प्रसारण प्रणालीमा जाेडियाे ८६ मेगावाटकाे साेल दूधकाेसी,२ सातापछि व्यापारिक उत्पादन

काठमाडौं । निजी क्षेत्रबाट निर्माण भएको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाले  विद्युत उत्पादन सुरु गरेकाे छ ।साहस ऊर्जा कम्पनीले सोलुखुम्बुमा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत शुक्रबारदेखि १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको