बिना सूचना विद्युतगृहकाे उत्पादन प्रणालीबाट बिच्छेद गरिँदा टाट पल्टिने अवस्था आयोः निजी क्षेत्र
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूले नेपाल विद्युत प्राधिकरणले गत असार यता बिना सूचना जलविद्युतगृहले उत्पादन गर्ने विद्युत प्रसारण प्रणालीबाट बिच्छेद गरिदिँदा आम्दानी गुमेर टाट पल्टने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । स्वतन्त्र ऊर्जा