Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

#निजी क्षेत्र

हाइड्रोजन
निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता

निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता

काठमाडौं । नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । नुवाकोटमा ५ मेगावाटकाे तल्लाे तादीखाेला जलविद्युत आयाेजना निर्माण गरी सञ्चालन गरिरहेकाे बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौं विश्वविद्यालय (केयू)सँगकाे

ऊर्जा
निजी क्षेत्रले कहिले पाउँला विद्युत व्यापारको अनुमति ?

निजी क्षेत्रले कहिले पाउँला विद्युत व्यापारको अनुमति ?

काठमाडौं । विगत १० वर्षदेखि निजी क्षेत्र विद्युत व्यापारमा सहभागी हुने विषयलाई लिएर गहन तथा सघन छलफल र तर्कवितर्क चलिरहेको छ । त्यसमा पनि पछिल्ला ४-५ वर्षदेखि बर्खामा उत्पादित विद्युत खेर जाने अवस्था सिर्जना भएपछि

ऊर्जा
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई इपानकाे आग्रह

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई इपानकाे आग्रह

नयाँ दिल्ली । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले भारतीय व्यवसायीलाई नेपालकाे जलविद्युतमा लगानी गर्न आग्रह गरेकाे छ । नयाँ दिल्लीस्थित भारतका लागि  नेपाली दूतावासले बुधबार आयोजना गरेको ’दि पावर समिट २०२४’ मा सहभागी

ऊर्जा
‘हिजो १५० रुपैयाँमा जलविद्युत आयाेजनाको अनुमतिपत्र दिएकै हो, समयानुकल संशाेधन गर्न सकिन्छ’ 

‘हिजो १५० रुपैयाँमा जलविद्युत आयाेजनाको अनुमतिपत्र दिएकै हो, समयानुकल संशाेधन गर्न सकिन्छ’ 

काठमाडौं । विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यावाची शब्द नै 'ऊर्जा' भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)का प्रतिनिधिहरुसँगको भेटमा महानिर्देशक मण्डलले ऊर्जामा लागेका व्यक्ति र देश

विचार
विद्युत विकासमा निजी क्षेत्र प्रवर्द्धनका लागि सरकारकाे प्रयास

विद्युत विकासमा निजी क्षेत्र प्रवर्द्धनका लागि सरकारकाे प्रयास

निजी क्षेत्रले समग्रमा ऊर्जा सुरक्षाका लागि खेलेको भूमिका महत्वपूर्ण छ । विशेष गरी ऊर्जा सुरक्षाभित्र ऊर्जा उत्पादन, प्रसारण र वितरणको विषय पर्छ । नागरिकदेखि उद्योगी र एउटा व्यक्तिले समेत चाहेको बेलामा, चाहेको परिमाण र गुणस्तरको

विचार
जलविद्युत उत्पादन बढाउन निजी क्षेत्र प्रोत्साहन नीति चाहिन्छ

जलविद्युत उत्पादन बढाउन निजी क्षेत्र प्रोत्साहन नीति चाहिन्छ

नेपालको विद्युत्को माग व्यवस्थापनमा निजी क्षेत्रको ठुलो सहयोग छ । नेपालको विद्युत् माग करिब २००० मेगावाट हाराहारी छ । बर्खायाममा सबै खालका उत्पादन २२०० मेगावाट जति पुग्छ । बर्खायाममा निजी क्षेत्रको उत्पादन र नेपाल विद्युत्

विचार
जलविद्युतकाे संवाहक नै निजी क्षेत्र

जलविद्युतकाे संवाहक नै निजी क्षेत्र

नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र आउनुपर्छ भनेर यसलाई वैधानिक रूपमा बाटो खोल्ने काम २०४९ सालमा आएको विद्युत् ऐनपछि नै हो । विद्युत् ऐन आएको एक वर्षपछि लगत्तै विद्युत् नियमावली २०५० पनि ल्याइयो । सरकारले विद्युत्

विचार
भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न गरेकाे प्रारम्भिक समझदारीले ऊर्जा क्षेत्रमा जागेको आशा   

भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न गरेकाे प्रारम्भिक समझदारीले ऊर्जा क्षेत्रमा जागेको आशा   

विद्युत् ऐन २०४९ आएपछि निजी क्षेत्रलाई ऊर्जामा लगानीका लागि बाटो खुलेको हो । ऊर्जाका आयोजनाको अनुमतिपत्र लिएर निर्माण सुरु गरेको साढे दुई दशक बितेको छ । यसबीच साढे दुई दशकको अवधिमा नेपालको निजी क्षेत्रले दुई

ऊर्जा
समस्या समाधानको प्रयासबिनै विद्युत लाइन काटिएको निजी क्षेत्रको गुनासो   

समस्या समाधानको प्रयासबिनै विद्युत लाइन काटिएको निजी क्षेत्रको गुनासो   

काठमाडौं । निजी क्षेत्रले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत् महसुल बक्यौता असुलीको विवाद समाधानको प्रर्याप्त प्रयास नगरी लाइन काटिएको गुनासो गरेको छ । करिब ६ वर्षदेखि विवादमा रहेको डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत्

अर्थ राजनीति
रास्वपालाई इप्पानको सुझाव : ‘ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता वृद्धि’

रास्वपालाई इप्पानको सुझाव : ‘ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता वृद्धि’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण गर्न लागेको ऊर्जा नीतिमा स्वतन्त्र ऊर्जा उत्पादकहरुले ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता थप अभिवृद्धि गर्ने नीति लिन सुझाव दिएका छन् । मंगलवार स्वतन्त्र