जलविद्युतकाे संवाहक नै निजी क्षेत्र
नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र आउनुपर्छ भनेर यसलाई वैधानिक रूपमा बाटो खोल्ने काम २०४९ सालमा आएको विद्युत् ऐनपछि नै हो । विद्युत् ऐन आएको एक वर्षपछि लगत्तै विद्युत् नियमावली २०५० पनि ल्याइयो । सरकारले विद्युत्