Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

#अलपत्र

सडक
दैजी-जोगबुढा सडक निर्माणले गति लिन सकेन  

दैजी-जोगबुढा सडक निर्माणले गति लिन सकेन  

महेन्द्रनगर । २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि स्वीकार गरेको

पुल
१ वर्षमा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र,स्थानीयलाई यात्रा गर्न सास्ती   

१ वर्षमा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र,स्थानीयलाई यात्रा गर्न सास्ती   

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल ७ वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन नसकेको हाे

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभावले अर्घाखाँचीका १३१ खानेपानी योजना अलपत्र   

बजेट अभावले अर्घाखाँचीका १३१ खानेपानी योजना अलपत्र   

अर्घाखाँची । जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी रकमको काम विगत वर्षमै

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभाव हुँदा गण्डकी प्रदेश सरकारको खानेपानी योजना अलपत्र   

बजेट अभाव हुँदा गण्डकी प्रदेश सरकारको खानेपानी योजना अलपत्र   

नवलपरासी।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् । आर्थिक वर्ष

सडक
बजेट अभावमा पुल्चोक-गोन्द्राङ सडककाे निर्माण अलपत्र

बजेट अभावमा पुल्चोक-गोन्द्राङ सडककाे निर्माण अलपत्र

चितवन ।  नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको हो । भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा

सडक
अदालतमा मुद्दा परेपछि ७ वर्षदेखि २ जिल्ला जाेड्ने सडककाे निर्माण अलपत्र

अदालतमा मुद्दा परेपछि ७ वर्षदेखि २ जिल्ला जाेड्ने सडककाे निर्माण अलपत्र

दमौली । अदालतमा मुद्दा परेपछि गण्डकी र लुम्बिनी प्रदेशका दुई जिल्ला जोड्ने सडकको काम ७ वर्षदेखि रोकिएको छ । मुद्दाका कारण तनहुँको घिरिङ गाउँपालिकाको साभुङ देउरालीदेखि पाल्पाको केलादीघाट जोड्ने २५ किलोमिटर सडककाे कृष्ण मार्ग क्षेत्रकाे 

सहरी विकास
एकीकृत तामाङ नमुना बस्ती : बजेट अभावले एक वर्षदेखि अलपत्र

एकीकृत तामाङ नमुना बस्ती : बजेट अभावले एक वर्षदेखि अलपत्र

काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती निर्माण रोकिएको एक वर्ष भयो । बजेट अभावमा निर्माण अलपत्र परेको उक्त बस्ती निर्माणको काम विसं २०७४ मा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणद्वारा तीन

पुल
हुम्लाको उत्तरी नाम्खामा ४ पक्की पुल निर्माणमा ढिलासुस्ती   

हुम्लाको उत्तरी नाम्खामा ४ पक्की पुल निर्माणमा ढिलासुस्ती   

सिमकाेट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका ४ पक्की पुल हालसम्म अधुरै छन् । ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन् । ५ वर्ष बितिसक्दा पनि हेप्का,

पुल
म्याद सकिँदा पनि बाँकेमा निर्माणाधीन ५ पुलकाे काम अधुरै   

म्याद सकिँदा पनि बाँकेमा निर्माणाधीन ५ पुलकाे काम अधुरै   

बाँके ।  ठेकेदार कम्पनीको लापरवाहीका कारण बाँके जिल्लामा निर्माणाधीन ५ वटा  पुल अधुरै अवस्थामा छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न हुन नसकेकाे हाे ।

पुल
कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती

कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती

रेसुङ्गा । कालीगण्डकीमा गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत ६ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल अलपत्र