Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: आवास

आवास
भरतपुर महानगरकाे ११८ किमि क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने प्रक्रिया शुरू

भरतपुर महानगरकाे ११८ किमि क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने प्रक्रिया शुरू

चितवन । भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८.१ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न आज बोलपत्र

आवास
बनेपामा एक घर एक धारा अभियान

बनेपामा एक घर एक धारा अभियान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ मा जनतालाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले एक घर एक धारा अभियानलाई तीव्र बनाइएको छ । अभियान सञ्चालनका लागि हाल धारा जडान, ट्याङ्की निर्माण, डिपबोरिङलगायत काम भइरहेको वडाध्यक्ष शिवकुमार थापाले

आवास
नयाँ थप्नेभन्दा निर्माणाधीन आयोजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकताः खानेपानी मन्त्री

नयाँ थप्नेभन्दा निर्माणाधीन आयोजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकताः खानेपानी मन्त्री

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जाेड दिएका छन् । निर्माणाधी आयोजनामा राज्यको धेरै लगानी भइसकेकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन नहुने मन्त्री खानले

आवास
नेपालमा पहिलोपटक भौगोलिक स्थान सुहाउँदो योजना तर्जुमा सम्बन्धी सम्मेलन

नेपालमा पहिलोपटक भौगोलिक स्थान सुहाउँदो योजना तर्जुमा सम्बन्धी सम्मेलन

काठमाडौं । सहरी विकास मन्त्रालयको संयोजनमा नेपालमा पहिलोपटक भौगोलिक स्थान सुहाउँदो योजना तर्जुमा सम्बन्धी सम्मेलन आयोजना हुने भएको छ । युएन ह्याबिट्याट एवं जापान सरकार र भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयसँगको सहकार्यमा ‘एकीकृत र

आवास
अध्ययन र विकल्पबिनाको ज्यादति भन्दै कामपा मेयरको विरोध

अध्ययन र विकल्पबिनाको ज्यादति भन्दै कामपा मेयरको विरोध

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गैरकानुनी रूपमा ज्यादति गरेको भन्दै स्थानीयवासीसहित विभिन्न सङ्घसंस्थाले विरोध गरेका छन् । आइतबार माइतीघर मण्डलामा कामपाले गैरकानुनीरूपमा गरेको ज्यादति, अध्ययन र विकल्पबिना योजनाका कारण जनताले पीडा भोग्नुपरेको भन्दै

आवास
क्रसर संचालनमा देखिएको समस्या छिट्टै समाधान गरिने सहरी विकास मन्त्रीकाे भनाइ

क्रसर संचालनमा देखिएको समस्या छिट्टै समाधान गरिने सहरी विकास मन्त्रीकाे भनाइ

काठमाडौं । सहरी विकास मन्त्री विक्रम पाण्डेले निर्माण उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताउँदै यस उद्योगमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको बताएका छन् । निर्माण उद्योगको पछिल्ला समस्या अवगत गराउन

आवास
खोलाको आधा घण्टाको अन्तरालमा झोलुङ्गे पुल निर्माण गछौँ : मन्त्री पाण्डे

खोलाको आधा घण्टाको अन्तरालमा झोलुङ्गे पुल निर्माण गछौँ : मन्त्री पाण्डे

काठमाडौँ । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले झोलुङ्गे पुलसम्बन्धी फाइलमा

आवास
लहान नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिने

लहान नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिने

सिरहा । सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ । सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२

आवास
काठमाडौं भ्यूटावर अर्काे वर्षदेखि सञ्चालनमा, निर्माणकाे लागि ताेकेकाे म्याद सकिएकै भयाे ४ वर्ष

काठमाडौं भ्यूटावर अर्काे वर्षदेखि सञ्चालनमा, निर्माणकाे लागि ताेकेकाे म्याद सकिएकै भयाे ४ वर्ष

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लहाकार एवं इञ्जीनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा डेढ वर्षभित्र भ्यूटावर

आवास
सहरी स्वास्थ्य केन्द्र भवन बनेकाे वर्षदिन बित्दा पनि सेवा शुरू भएन

सहरी स्वास्थ्य केन्द्र भवन बनेकाे वर्षदिन बित्दा पनि सेवा शुरू भएन

भजनी । कैलालीको भजनी नगरपालिका–३ को सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको १ वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन