Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

उड्डयन
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन

पर्यटन
भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै

भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै

सिन्धुपाल्चाेक ।  पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो । भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वढेको

पदयात्रा
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल   

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल   

ढोरपाटन । उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको

उड्डयन
बेष्ट एयरलाइन्स अवार्ड २०२२ डिसेम्बरमा हुने

बेष्ट एयरलाइन्स अवार्ड २०२२ डिसेम्बरमा हुने

काठमाडौं । नेपालको पर्यटन विकासमा हवाई क्षेत्रको योगदानलाई सम्मान गर्न ‘बेस्ट एयरलाइन्स अवार्ड २०२२’ को घोषणा गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि बेष्ट एयरलाइन्स अवार्ड नेपाल (बान) ले डिसेम्बर १३ मा सम्मानित हुने

उड्डयन
पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने   

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने   

काभ्रेपलाञ्चोक । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । फुल्चोकी एड्भेन्चर प्रालिले फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय  प्याराग्लाइडिङ सञ्चालन गर्न लागेकाे हाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा याे

उड्डयन
सुर्खेत विमानस्थलमा एटिआर जहाजको परीक्षण उडान

सुर्खेत विमानस्थलमा एटिआर जहाजको परीक्षण उडान

काठमाडौं । कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थमा ७२ सिट क्षमताको एटिआर–७२ जहाजले परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौंबाट सुर्खेत विमानस्थलमा परीक्षण उडान

उड्डयन
मनाङमा ३ महिनामै भित्रिए ४ हजार पर्यटक

मनाङमा ३ महिनामै भित्रिए ४ हजार पर्यटक

मनाङमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तिव्र बनेको यही बेला पर्यटकीय मौसम समेत भएकाले पर्यटन आगमन बढेको हो । अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका

पर्यटन
आन्तरिक पर्यटन प्रवर्द्धनकाे रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड   

आन्तरिक पर्यटन प्रवर्द्धनकाे रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड   

काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवर्द्धन कार्ययाेजना निर्माण गर्ने भएकाे हाे । बाेर्डले पर्यटन

उड्डयन
५७ वर्षदेखि चुनावी नारामा सीमित धनकुटा विमानस्थल

५७ वर्षदेखि चुनावी नारामा सीमित धनकुटा विमानस्थल

धनकुटा । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सनुभएको छैन । ‘म करिब पाँच–सात वर्षको थिएँ । माथि डाँडामा हेलिकोप्टर आयो, मानिस ओर्लेर विमानस्थल बनाउन भनेर दूरबीनले हेरेँ’ तत्कालीन समयको

उड्डयन
बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान