Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

अर्थतन्त्र
पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी

पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी

काठमाडौं । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे प¥यो । एकैदिन २ हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई सुताउन र खाना खुवाउन व्यवसायीहरु

पदयात्रा
नारायणी नदीमा मोटरबोट चढ्नेको भीड

नारायणी नदीमा मोटरबोट चढ्नेको भीड

भरतपुर । नारायणी नदी किनारमा मोटर बोट चढेर मनोरञ्जन लिन आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दशैं तिहार र छठपर्वका समयमा यहाँ पर्यटकको भीड नै लागेको थियो । नदी किनारमा ‘रिभरबीच मोडल’को संरचना

पर्यटन
पर्यटन प्रवर्द्धन गर्न हिँडेकाे साइकल टोली पोखरामा   

पर्यटन प्रवर्द्धन गर्न हिँडेकाे साइकल टोली पोखरामा   

पाेखरा । ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली पर्यटकीय नगरी पोखरा  पुगेको छ । हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटनसँगै स्थानीय उत्पादनको प्रचारप्रसार

पदयात्रा
सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति गरिएपछि यात्रा अवधि छोटिनाका साथै सहज र सुरक्षित पनि भएको छ । बाटो खुलेको करिब १५ वर्षपछि सडक ग्राभेल, ढलान र कालोपत्र गर्ने

पर्यटन
अदालतको आदेशपछि लेकसाइडका पर्यटन व्यवसायी उत्साहित   

अदालतको आदेशपछि लेकसाइडका पर्यटन व्यवसायी उत्साहित   

पोखरा । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् ।अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो । उच्च अदालत पोखराका कायममुकायम

पर्यटन
होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्   

होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्   

गलकोट (बागलुङ) । यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर

पर्यटन
पर्यटकीय गतिविधि बढाउन नगरकोटमा तीन दिने सडक महोत्सव हुँदै   

पर्यटकीय गतिविधि बढाउन नगरकोटमा तीन दिने सडक महोत्सव हुँदै   

भक्तपुर । भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिनेभएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिले सडक महाेत्सव गर्न लागेकाे हाे ।

अर्थ राजनीति
कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्नुहोस् : राष्ट्रपति

कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्नुहोस् : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि उद्योगी–व्यापारीलाई आब्हान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त आयोजना गरेको

पदयात्रा
विदेशी पर्यटकको राेजाइमा मनास्लु क्षेत्र

विदेशी पर्यटकको राेजाइमा मनास्लु क्षेत्र

गोरखा । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि

पदयात्रा
पर्यटकीय गन्तव्य बन्दै सुरुङ मार्ग

पर्यटकीय गन्तव्य बन्दै सुरुङ मार्ग

लमजुङ। लमजुङकाे मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्गले पर्यटकलाई आकर्षण गर्न थालेको छ । केही वर्षअघि ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्ले आयोजना गरेको यो सुरुङ मार्गमा यतिबेला पर्यटकीय गन्तव्य बन्दै गएको हो