Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

उड्डयन

उड्डयन
लुक्लाबाट हवाई सेवा लिने पर्यटक २३ प्रतिशत बढे,१ लाख ३३ हजारले गरे भ्रमण

लुक्लाबाट हवाई सेवा लिने पर्यटक २३ प्रतिशत बढे,१ लाख ३३ हजारले गरे भ्रमण

सोलुखुम्बु ।  सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३.८४ प्रतिशतले

उड्डयन
रेसुङ्गा विमानस्थलमा सातामा ४ उडान गर्ने तयारी 

रेसुङ्गा विमानस्थलमा सातामा ४ उडान गर्ने तयारी 

तम्घास । गुल्मीको रेसुङ्गा विमानस्थलमा साताकाे ४ पटक हवाइ उडान हुने भएको छ । अहिले सातामा २ उडान हुदैँ आएकामा अगामी फागुन पहिलो साताबाट २ उडान थप गरी ४ बनाउन लागिएकाे हाे ।  रेसुङ्गा विमानस्थलमा

उड्डयन
‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’

‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश

उड्डयन
३ वर्षमा ११४ प्रतिशतले बढ्याे वायुसेवा निगमको आम्दानी

३ वर्षमा ११४ प्रतिशतले बढ्याे वायुसेवा निगमको आम्दानी

काठमाडौं ।  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी पछिल्लाे ३ वर्षमा २ गुणाभन्दा बढीले वृद्धि भएकाे छ ।महालेखापरीक्षकको लेखापरीक्षणले निगमकाे आम्दानी बढेकाे देखाएकाे हाे । प्रतिवेदनअनुसार निगमले आर्थिक वर्ष २०७९/८०  मा २२ अर्ब २४

पर्यटन
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री

पर्यटन
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

गण्डकी । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसंग माग गरेका छन् । होटल सङ्घ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा पश्चिम नेपालका सहरलाई लक्षित गरी

पर्यटन
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट

पर्यटन
चिसोले जमेको पञ्चकुुण्ड तालमा रमाउँदै पर्यटक

चिसोले जमेको पञ्चकुुण्ड तालमा रमाउँदै पर्यटक

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल

उड्डयन
अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत

पर्यटन
एघार महिनामा भित्रिए ९ लाखभन्दा बढी पर्यटक

एघार महिनामा भित्रिए ९ लाखभन्दा बढी पर्यटक

काठमाडौं । सन् २०२३ को ११ महिनामा ९ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् । नोभेम्बरमा