Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: उड्डयन

उड्डयन
भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

चितवन । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ ।

उड्डयन
१४ कराेडकाे लागतमा सुनथराली विमानस्थलकाे धावनमार्ग कालोपत्र गर्न सुरु

१४ कराेडकाे लागतमा सुनथराली विमानस्थलकाे धावनमार्ग कालोपत्र गर्न सुरु

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरू गरिएको छ । विमानस्थलको धावनमार्ग निर्माण, नाला काट्ने, माटो सम्याउनका लागि र १३ करोड ८१ लाख निर्माण कम्पनीले ठेक्का लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले

उड्डयन
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन

उड्डयन
बेष्ट एयरलाइन्स अवार्ड २०२२ डिसेम्बरमा हुने

बेष्ट एयरलाइन्स अवार्ड २०२२ डिसेम्बरमा हुने

काठमाडौं । नेपालको पर्यटन विकासमा हवाई क्षेत्रको योगदानलाई सम्मान गर्न ‘बेस्ट एयरलाइन्स अवार्ड २०२२’ को घोषणा गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि बेष्ट एयरलाइन्स अवार्ड नेपाल (बान) ले डिसेम्बर १३ मा सम्मानित हुने

उड्डयन
पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने   

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने   

काभ्रेपलाञ्चोक । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । फुल्चोकी एड्भेन्चर प्रालिले फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय  प्याराग्लाइडिङ सञ्चालन गर्न लागेकाे हाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा याे

उड्डयन
सुर्खेत विमानस्थलमा एटिआर जहाजको परीक्षण उडान

सुर्खेत विमानस्थलमा एटिआर जहाजको परीक्षण उडान

काठमाडौं । कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थमा ७२ सिट क्षमताको एटिआर–७२ जहाजले परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौंबाट सुर्खेत विमानस्थलमा परीक्षण उडान

उड्डयन
मनाङमा ३ महिनामै भित्रिए ४ हजार पर्यटक

मनाङमा ३ महिनामै भित्रिए ४ हजार पर्यटक

मनाङमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तिव्र बनेको यही बेला पर्यटकीय मौसम समेत भएकाले पर्यटन आगमन बढेको हो । अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका

उड्डयन
५७ वर्षदेखि चुनावी नारामा सीमित धनकुटा विमानस्थल

५७ वर्षदेखि चुनावी नारामा सीमित धनकुटा विमानस्थल

धनकुटा । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सनुभएको छैन । ‘म करिब पाँच–सात वर्षको थिएँ । माथि डाँडामा हेलिकोप्टर आयो, मानिस ओर्लेर विमानस्थल बनाउन भनेर दूरबीनले हेरेँ’ तत्कालीन समयको

उड्डयन
बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान

उड्डयन
घोषणापत्रमार्फत २० देखि ३० लाख पर्यटन भित्राउने पार्टीहरुको प्रतिस्पर्धा

घोषणापत्रमार्फत २० देखि ३० लाख पर्यटन भित्राउने पार्टीहरुको प्रतिस्पर्धा

काठमाडौं । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्यटन क्षेत्रको विकासको लागि दलहरुले लोभलाग्दो कार्ययोजना प्रस्तुत गरेका छन् । प्रमुख पार्टीहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रबीच कसले धेरै पर्यटक भित्राउने भनेर