Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: उड्डयन

उड्डयन
इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो

इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो

काठमाडौँ। सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा

उड्डयन
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

इलाम । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ। नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो। यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ।

उड्डयन
पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान

पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान

पोखरा । पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुने भएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुने भएको हो। पोखरा महानगर–२४ मा पर्ने मान्द्रेढुङ्गाबाट

उड्डयन
रेसुंगा विमानस्थलमा परीक्षण उडान सम्पन्न

रेसुंगा विमानस्थलमा परीक्षण उडान सम्पन्न

गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुंगा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो । आज बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन

उड्डयन
गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरको डेमोस्ट्रेसन उडान

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरको डेमोस्ट्रेसन उडान

गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको (एन)एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे डेमोस्ट्रेसन उडान गर्न लागेको हो ।

उड्डयन
हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला । हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी

उड्डयन
लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

सोलुखुम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ । मौसममा आएको खराबीका कारण यही पुस १४ गते यता उडान रहेको र मौसममा सुधार आएसँगै अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक

उड्डयन
पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पर्यटन व्यवसायी उत्साहित   

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पर्यटन व्यवसायी उत्साहित   

पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी निकै उत्साहित भएका छन् । विमानस्थल सञ्चालनमा आएकाले अब विदेशी पर्यटक सिधै पाेखरामा अवतरण गर्न सक्ने हुँदा व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षामा उनीहरू उत्साहित भएका हुन्

उड्डयन
सन् २०२२ मा पर्यटक आगमनमा ६५ प्रतिशतले सुधार–बोर्ड

सन् २०२२ मा पर्यटक आगमनमा ६५ प्रतिशतले सुधार–बोर्ड

काठमाडौं । कोभिड–१९ शुरु भएपछि पहिलो पटक पर्यटक आगमनमा ६५ प्रतिशतले सुधार आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार हवाईमार्गबाट मात्र आउने पर्यटकको संख्या सन् २०२२ मा ६ लाख १४ हजार १४८ पुगेको छ ।

उड्डयन
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी, थप पूर्वाधार निर्माणकाे अपेक्षा

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी, थप पूर्वाधार निर्माणकाे अपेक्षा

लेखनाथ ।  पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताएका छन् ।  विमानस्थल