Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: स्रोत सामाग्री

निर्माण
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन । भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो

अनुसन्धान संस्था
फलाम, तामा, सुन, चुनढुङ्गा, खरी, रुबीलगायतकाे खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

फलाम, तामा, सुन, चुनढुङ्गा, खरी, रुबीलगायतकाे खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

काठमाडौं ।  खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको

भौतिक पूर्वाधार
अन्तरप्रदेश सञ्चालन हुने सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

अन्तरप्रदेश सञ्चालन हुने सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सवारी साधनको भाडादरमा वृद्धि भएको छ । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । यसको अर्थ १

भौतिक पूर्वाधार
अवरुद्ध बेनी–जोमसोम सडक १२ दिनपछि खुल्यो

अवरुद्ध बेनी–जोमसोम सडक १२ दिनपछि खुल्यो

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन भएको छ । सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध

भौतिक पूर्वाधार
मन्त्रिपरिषदको बैठकले गर्याे काठमाडौं–तराई द्रुतमार्गको डिपीआर संशोधन, सुरुङकाे संख्या थपिने

मन्त्रिपरिषदको बैठकले गर्याे काठमाडौं–तराई द्रुतमार्गको डिपीआर संशोधन, सुरुङकाे संख्या थपिने

काठमाडौं । काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन भएको छ । लागत समय र लागत मुल्य घटनेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । संसाेधनपछि सुरुङकाे संख्या बढ्नेछ । मंगलवार

पुल
‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान थाल्न मन्त्री ज्वालाको निर्देशन

‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान थाल्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगतै ‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने मन्त्री प्रकाश

भौतिक पूर्वाधार
पोखराका ट्याक्सी भदौ १ गतेदेखि मिटरमा सञ्चालन गरिने

पोखराका ट्याक्सी भदौ १ गतेदेखि मिटरमा सञ्चालन गरिने

कास्की । पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी आगामी भदौ १ गतेदेखि मिटरमा सञ्चालन गरिने भएकाे छ । यातायात व्यवस्था कार्यालय कास्कीले ट्याक्सीमा मिटर अनिवार्य गरेको हो । पर्यटकीय सहर पोखरामा ट्याक्सी मिटरमा सञ्चालन नहुँदा यात्रु

जलस्रोत–खानेपानी सिँचाई
खानेपानी समस्याबाट मुक्ति पाउँदै बनेपा, धुलिखेल र पनौतीवासी, ९३ हजार बासिन्दाले निरन्तर खानेपानी पाउने

खानेपानी समस्याबाट मुक्ति पाउँदै बनेपा, धुलिखेल र पनौतीवासी, ९३ हजार बासिन्दाले निरन्तर खानेपानी पाउने

काभ्रे । बनेपा नगरका घरमा हाल दैनिकजसो चौबिसै घण्टा खानेपानी आउन थालेको छ । परीक्षणका क्रममै रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी निरन्तर आउन केही महिना लाग्नेछ । काभ्रेपलाञ्चोकको तीन पुराना नगर बनेपा, धुलिखेल

अर्थ राजनीति
प्रधानमन्त्री–निजी क्षेत्र भेट : अर्थतन्त्र सुधार्न निजी क्षेत्रले दिए यस्ता सुझाव

प्रधानमन्त्री–निजी क्षेत्र भेट : अर्थतन्त्र सुधार्न निजी क्षेत्रले दिए यस्ता सुझाव

काठमाडौं ।  सकारात्मक प्रयासका बाबजुद अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसकेपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थालेको छ । अर्थतन्त्रलाई गति दिन विभिन्न सुधारका कार्यक्रम ल्याउँदा तथा अहिले अर्थतन्त्र

निर्माण
निर्माण व्यवसायीहरूद्वारा सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना, दुवै कार्यालयमा सांकेतिक तालाबन्दी

निर्माण व्यवसायीहरूद्वारा सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना, दुवै कार्यालयमा सांकेतिक तालाबन्दी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन सोमबार सडक र सिंचाई विभागमा नाराबाजी सहित तीन घण्टा धर्ना दिँदै दुवै कार्यलयमा सांकेतिक तालाबन्दी गरेको छ । शान्तिपूर्ण आन्दोलन गर्ने रणनीति अनुसार व्यवसायीहरूले