Nepal Purbadhar

Category: यातायात

ऊर्जा
सरकार विद्युतीय सवारीसाधन प्रयोग प्रोत्साहित गर्न चाहान्छ कि निरुत्साहित ?

सरकार विद्युतीय सवारीसाधन प्रयोग प्रोत्साहित गर्न चाहान्छ कि निरुत्साहित ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत नेपालमा दोस्रो धेरै आयात गरिने एक सयदेखि दुई किलोवाट क्षमताका विद्युतीय सवारीसाधनमा १५ प्रतिशत भन्सार महशुल र १५ प्रतिशत अन्तशुल्क वृद्धि गरेका छन् ।

भौतिक पूर्वाधार
घटेको हप्ता दिनमै पुनः सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

घटेको हप्ता दिनमै पुनः सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । सरकारले भाडा घटाएको हप्ता दिनमै अन्तर प्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक यात्रु र मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले आज (२७ जेठ) देखि कार्यान्वयन हुने गरी भाडादर

भौतिक पूर्वाधार
घोप्टेभिरमा पहिरो गएपछि नौबिसे मुग्लिन सडक पुन: अवरुद्ध

घोप्टेभिरमा पहिरो गएपछि नौबिसे मुग्लिन सडक पुन: अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गको नौबिसे मुग्लिन सडक पुन अवरुद्ध भएको छ । नौविसे मुग्लिन खण्डको घोप्टेभिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरकी इञ्जिनियर आशिका पोखरेलले जानकारी दिइन् । पहिरो गएको स्थान नौविसेदेखि ८०

कर्पोरेट
सीजी मोटर्सले गर्यो ‘निटा भी’ विद्युतीय कार सार्वजनिक

सीजी मोटर्सले गर्यो ‘निटा भी’ विद्युतीय कार सार्वजनिक

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले विद्युतीय सवारी ब्रान्ड निटा नेपाली बजारमा सार्वजनिक गरेको छ । यससँगै वातावरणमैत्री विद्युतीय सवारीको बिक्री वितरण शुरु गरेर चौधरी समूह अटोमोवाइल व्यवसायमा प्रवेश गरेको छ । निटा ब्रान्ड

भौतिक पूर्वाधार
अहिले नै सबै सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य होइनः विभाग

अहिले नै सबै सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य होइनः विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै अहिले नै सबै सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । विभागले २० जेष्ठमा प्रकाशित सूचनाबाट सेवाग्राहीमा पर्न गएको दुविधा र त्यसबाट उत्पन्न

भौतिक पूर्वाधार
यात्रु र मालवाहक सवारी साधनको भाडा घट्यो (सूचीसहित)

यात्रु र मालवाहक सवारी साधनको भाडा घट्यो (सूचीसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रुवाहक सवारी साधनको भाडा घटाएको छ । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले भाडा

भौतिक पूर्वाधार
बागमती र गण्डकी प्रदेशका सवारी साधनलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेट

बागमती र गण्डकी प्रदेशका सवारी साधनलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेट

काठमाडौं । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनलाई  इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेकाे छ । शुक्रबार  सार्वजनिक सूचना जारी गरी इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेकाे हाे । मन्त्रिपरिषद्को

पूर्वाधार साक्षरता
सवारी साधनमा लगाइने इम्बोस्ड नम्बरप्लेट के हो ? 

सवारी साधनमा लगाइने इम्बोस्ड नम्बरप्लेट के हो ? 

सबै किसिमका सवारी साधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको प्रविधिमा आधारित नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो । अहिले सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको

भौतिक पूर्वाधार
दुई महिना नपुग्दै तेस्रो पटक सार्वजनिक यात्रु र मालवाहक सवारीको भाडा वृद्धि, कहाँ कतिले बढ्याे ? (विस्तृतमा)

दुई महिना नपुग्दै तेस्रो पटक सार्वजनिक यात्रु र मालवाहक सवारीको भाडा वृद्धि, कहाँ कतिले बढ्याे ? (विस्तृतमा)

काठमाडौं । सरकारले ५२ दिनमा तेस्रो पटक अन्तर प्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक यात्रु र मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ । नयाँ भाडादरअनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशतले वृद्धि भएको छ । यसको

भौतिक पूर्वाधार
विद्युतीय सवारी साधनको प्रयोग बढाउने व्यवस्था बजेटमा समावेश गरिने

विद्युतीय सवारी साधनको प्रयोग बढाउने व्यवस्था बजेटमा समावेश गरिने

काठमाडौ । सरकारले आगामी बजेटमा विद्युतीय सवारी साधनको प्रयोग बढाउने नीतिगत व्यवस्थाको तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवका अनुसार अहिलेको तुलनामा आर्थिक वर्ष २०७९/८० को बजेटमा विद्युतीय सवारी साधनको प्रयोग