Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: यातायात

भौतिक पूर्वाधार
पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा

पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा

पर्वत । पहिरोले नोक्सान पु¥याएपछि अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली पर्वतको जलजला गाउँपालिकामा आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५ कुवापानी पुगेको

अर्थतन्त्र
‘किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउँछ’

‘किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउँछ’

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताएका छन् । बुधबार सङ्खुवासभा आएका मन्त्री साउदले तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने अभिव्यक्ति दिएका

भौतिक पूर्वाधार
हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न मन्त्री ज्वालाको पहल, सेना र सडक विभागका उच्च अधिकारीसँग छलफल

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न मन्त्री ज्वालाको पहल, सेना र सडक विभागका उच्च अधिकारीसँग छलफल

काठमाडौं । हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटमा एउटा योजना छुट्दैन–हुम्ला सदरमुकाम सिमिकोटमा सडक पुरयाउने । तर वर्षको अन्तिम महिनामा आइपुग्दा सरकारको योजना कागजमा मात्र सिमित हुने गरेको छ । सिमिकोटलाई राष्ट्रिय सडक

भौतिक पूर्वाधार
पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम वर्षाले प्रभावित

पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम वर्षाले प्रभावित

चितवन । वर्षाका कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत छ लेन सडक निर्माणको काम प्रभावित बनेको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित बनेको हो । डिभिजन सडक कार्यालय भरतपुरका

भौतिक पूर्वाधार
बेनी सडकमा बनाइएको अतिक्रमित संरचना हटाइयो

बेनी सडकमा बनाइएको अतिक्रमित संरचना हटाइयो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित भएको अनि दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित

मुख्य समाचार
सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

धादिङ । राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान शुरु गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण

भौतिक पूर्वाधार
निर्माण ढुलासुस्तीले म्याद थप अलमलमा हुलाकी सडक

निर्माण ढुलासुस्तीले म्याद थप अलमलमा हुलाकी सडक

कञ्चनपुर । कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ । पाँचौं पटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले छैटौँपटक म्याद थपेको छैन । म्याद थपका

भौतिक पूर्वाधार
मालढुङ्गा–बेनी सडक: सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्रै काम

मालढुङ्गा–बेनी सडक: सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्रै काम

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम सम्झौता अवधि नाँघीसक्दा जम्मा ४० प्रतिशत मात्र प्रगति भएको छ । सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै आवतजावत गर्ने दैनिक सयौँ सवारीसाधन

भौतिक पूर्वाधार
चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी

चितवन । चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात व्यसायीले

भौतिक पूर्वाधार
बागलुङमा एघार वर्षपछि  चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो

बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो

म्याग्दी ।  बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुलेको छ । म्याग्दीलगायत धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर ११ वर्षपछि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन