Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

भौतिक पूर्वाधार
थपिएकाे म्याद सकिन लाग्दा पनि सकिएन बारपाक–लाप्राक सडककाे स्तरोन्नति

थपिएकाे म्याद सकिन लाग्दा पनि सकिएन बारपाक–लाप्राक सडककाे स्तरोन्नति

गोरखा । पर्यटकीय क्षेत्र बारपाक र लाप्राक जोड्ने बारपाक–लाप्राक सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा/विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको भए पनि

मुख्य समाचार
मुआब्जा विवादले रोकियो सकिन लागेकाे गल्छी–त्रिशूली सडक निर्माण   

मुआब्जा विवादले रोकियो सकिन लागेकाे गल्छी–त्रिशूली सडक निर्माण   

काठमाडाैं । निर्माण सुरु भएको ७ वर्ष बित्दा पनि गल्छी–त्रिशूली सडक निर्माण सकिएको छैन । कूल ९० प्रतिशत प्रगति भएको सडक निर्माण अहिले कानुनी अड्चनका कारण रोकिएको हो । कूल ४६ किमी लम्बाइको गल्छी–त्रिशूली सडकमा

भौतिक पूर्वाधार
डुम्रे-बेँसीसहर सडक: उदीपुर खण्ड दैनिक १२ घण्टा बन्द   

डुम्रे-बेँसीसहर सडक: उदीपुर खण्ड दैनिक १२ घण्टा बन्द   

लमजुङ । डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको

निर्माण
१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्नेे १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको

भौतिक पूर्वाधार
त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड

त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड

दैलेख । त्रिदेशीय महावु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको छ । भारतीय सीमा जमुनाहानाकासँग जोडिएको यो सडक निर्माण सम्पन्न भएमा प्रदेशको

भौतिक पूर्वाधार
महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन

महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आइएको महाभारत गाउँपालिकामा हाल २ अर्ब रूपैयाँका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ । महाभारतको भुमेचुली–बुढाखानी–तिनखुट्टे करिब १८ किलोमिटर सडक

भौतिक पूर्वाधार
आँबुखैरेनी खण्डमा ७ किलाेमिटर सडक कालोपत्रको तयारी   

आँबुखैरेनी खण्डमा ७ किलाेमिटर सडक कालोपत्रको तयारी   

दमौली। मुग्लिन-पेखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्र हुने भएकाे छ ।  मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट ७ किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो । सडक योजनाका पूर्वी खण्ड

पुल
वर्ष २०७९ मा भौतिक मन्त्रालय : नयाँ निर्माणभन्दा निर्माणाधीनलाई सम्पन्न गर्नमा जाेड

वर्ष २०७९ मा भौतिक मन्त्रालय : नयाँ निर्माणभन्दा निर्माणाधीनलाई सम्पन्न गर्नमा जाेड

काठमाडौं ।  सडक विभागले यो वर्ष नयाँ निर्माणभन्दा भइरहेका सडक विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माण गरेको छ । विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र विस्तार, ट्राफिक बत्ती जडान, ‘फ्लाई ओभर’ निर्माण, सुरुङलगायतका संरचनाको अध्ययन,

भौतिक पूर्वाधार
उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

काठमाडाैं । काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडकमा पुल निर्माण अघि बढाउन लागिएको छ । विस्तारका अधिकांश सडक अन्तिम चरणमा पुगेकाले पुल बनाउने योजना अघि बढाइएको हो । चावहिल–साँखु सडकमा तीन पुलको निर्माण अघि बढिसकेको

भौतिक पूर्वाधार
बजेट अभावले थानकोट-चित्लाङ सडक खण्डकाे स्तरोन्नति हुन सकेन

बजेट अभावले थानकोट-चित्लाङ सडक खण्डकाे स्तरोन्नति हुन सकेन

काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौंतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारी साधनको आवागमन हुने