Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

सडक

निर्माण
पूर्वाधार निर्माण उपकरणसहित प्रधानमन्त्री निवासअगाडि निर्माण व्यवसायीकाे धर्ना

पूर्वाधार निर्माण उपकरणसहित प्रधानमन्त्री निवासअगाडि निर्माण व्यवसायीकाे धर्ना

काठमाडाैं । गत आर्थिक वर्षभरि गरेको कामको भुक्तानी नपाएको र ठेक्काको म्याद थपको विषयमा सरकारले गरेको व्यवस्थामा असहमत रहेको निर्माण व्यवसायीले आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन् । साउन दाेस्राे हप्ता (८ गते)  देखि शुरू गरेकाे

सडक
बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम   

बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम   

गलेश्वर । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ ।  सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र

यातायात
असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालनमा आउँदै , पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म २५ बस सञ्चालन गरिने

असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालनमा आउँदै , पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म २५ बस सञ्चालन गरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गर्न लागेको बताएका छन् । एकीकृत सरकारी कर्मचारी संगठनद्वारा साेमबार आयोजित कार्यक्रममा मन्त्री ज्वालाले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट

यातायात
चार वर्षे कार्ययोजना सहित नासा नेपालको नयाँ कार्यसमिति चयन

चार वर्षे कार्ययोजना सहित नासा नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल अटोमोबाईल एसोसियसन (नासा नेपाल) ले विगत डेढ दशकको विशेष समिक्षा प्रतिवेदन टोलदेखि वल्र्डसम्म पारित गर्दै आगामी चार वर्षे कार्ययोजना सहित नयाँ कार्यसमिति गठन गरेको छ । संघको साउन १३ तथा जुलाई २९

पुल
दाङमा एकैपटक नौ पुल निर्माण

दाङमा एकैपटक नौ पुल निर्माण

दाङ । विकासका पूर्वाधारबाट पछि परेको जिल्लाको पश्चिमी क्षेत्रमा एकै पटक नौ वटा पुल निर्माण हुने भएका छन् । आर्थिक वर्ष २०८०र८१ मा पुल निर्माणका लागि ९ करोड  रूपैयाँ रकम विनियोजन गरिएको छ । लुम्बिनी

भौतिक पूर्वाधार
हेटौँडामा राजमार्ग विस्तार थालियो

हेटौँडामा राजमार्ग विस्तार थालियो

हेटाैंडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार साेमबारदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो । राजमार्गभित्र पर्ने हेटौँडा–१५

पुल
ढुक्क रहनोस् अलपत्र त्रियुगा पुलको काम एक वर्षमा सक्छौ–मन्त्री ज्वाला

ढुक्क रहनोस् अलपत्र त्रियुगा पुलको काम एक वर्षमा सक्छौ–मन्त्री ज्वाला

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाैदेखि अलपत्र परेको त्रियुगा नदीमाथीको पुल एक वर्षभित्र निर्माण सक्न सडक विभागको पुल निर्माण महाशाखा र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । ३ वर्षभित्र काम सक्नेगरी महालक्ष्मी

सडक
१९ घन्टापछि खुल्याे पहिराेले अवरुद्ध मेची राजमार्ग

१९ घन्टापछि खुल्याे पहिराेले अवरुद्ध मेची राजमार्ग

फुङ्लिङ ।सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ । फुङ्लिङ नगरपालिका–८ बैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घन्टापछि खुलेको हो । ताप्लेजुङको दोखु–नाङ्खोल्याङ सडकखण्डस्थित

भौतिक पूर्वाधार
पहिलोभन्दा फरक बन्दैछ चक्रपथको दोस्रो खण्ड

पहिलोभन्दा फरक बन्दैछ चक्रपथको दोस्रो खण्ड

काठमाडाैं । चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ विस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन,

सडक
पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२