ठेक्काकाे म्याद थप र भुक्तानीका विषयमा बजेट मौन, ‘इजाजत पत्र’ रद्द गर्न सक्ने प्रावधान प्रति महासंघको कडा आपत्ति
४४ अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो, सम्पन्न हुने आयोजनामा मात्रै बजेट विनियोजन
पूर्वाधार विकास परियोजनासम्बन्धी छुट्टै कानून ल्याउने घोषणा, ढुंगा गिट्टी र बालुवा निर्यातको सम्भावना खोज्ने