Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

दुरसञ्चार
फक्ताङलुङको माथिल्लो क्षेत्रमा सञ्चारको पहुँच

फक्ताङलुङको माथिल्लो क्षेत्रमा सञ्चारको पहुँच

फुङ्लिङ (ताप्लेजुङ) । दुर्गम क्षेत्रमा मोबाइल र फोरजीमार्फत इन्टरनेट सञ्चालन भएसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ –६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा

भौतिक पूर्वाधार
पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

लमजुङ । पहिराले बेँसीसहर–चामे सडक फेरि अवरुद्ध भएको छ । आइतबार बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडकमा सवारी आवागमन बन्द भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले

पुल
बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण थालियो

बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण थालियो

गलेश्वर (म्याग्दी) । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पु¥याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै

उड्डयन
कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । कर्णाली पर्यटन उद्यमी समाजले कर्णालीको हवाई समस्या समाधान गरी पर्यटन विकासका लागि सरकारको ध्यानाकार्षण गराएको छ । समाजले शुक्रबार पत्रकार सम्मेलन गरी १० बुँदे मागसमेत सार्वजनिक गरेको छ ।  कोरोना महामारीपछि बन्द रहेको

भौतिक पूर्वाधार
अवरुद्ध सालझण्डी–ढोरपाटन सडक जनश्रमदानमा खुलाइयो

अवरुद्ध सालझण्डी–ढोरपाटन सडक जनश्रमदानमा खुलाइयो

ढोरपाटन । भारी वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक स्थानीयवासी र जनप्रतिनिधिको श्रमदानबाट सञ्चालनमा आएको छ । उक्त आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकको दर्जनभन्दा बढी स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो ।

भौतिक पूर्वाधार
कार्यसम्पादन कर्मकाण्डी होइन, एक्शन ओरिएन्टेड बनाउनुहोस्– मन्त्री ज्वाला

कार्यसम्पादन कर्मकाण्डी होइन, एक्शन ओरिएन्टेड बनाउनुहोस्– मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्यसम्पादलाई कर्मकाण्डी नभएर एक्शन ओरिएन्टेड बनाउन निर्देशन दिएका छन् । मन्त्रालयका सचिव केशव शर्मासँग कार्यसम्पादन सम्झौता गर्दै मन्त्री ज्वालाले एक वर्षभित्र परिणाम ल्याउने गरी काम थाल्न निर्देशन

भौतिक पूर्वाधार
कावासोती – कुमसोत –बोझापोखरी सडक सधैँको सास्ती

कावासोती – कुमसोत –बोझापोखरी सडक सधैँको सास्ती

त्रिवेणी । करिब तीन दशकअघि जिल्लाको पहाडी क्षेत्रलाई जोड्ने गरी खोलिएको कावासोती – कुमसोत–बोझापोखरी सडक स्तरोन्नतिको काम नसकिँदा चालक तथा यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यस सडकखण्डले जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली, बुलिङटार

जलस्रोत–खानेपानी सिँचाई
बागलुङको रातामाटा गाउँमा सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

बागलुङको रातामाटा गाउँमा सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

गलकोट (बागलुङ) । बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ

सडक
पन्छाइयो कान्तिलोकपथको भट्टेडाँडामा गएको पहिरो

पन्छाइयो कान्तिलोकपथको भट्टेडाँडामा गएको पहिरो

मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको हो । कान्ति लोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको

भौतिक पूर्वाधार
राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य सुरक्षित तरिकाले गर्न निर्देशन दिइएको छ । लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि उक्त निर्देशन दिइएको हो । निर्माणाधीन राजमार्गको भैँसेपाटी सडकखण्डमा साउन