Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
सडक सञ्जालले भोजपुरमा ग्रामीण जनजीवनमा सहजता

सडक सञ्जालले भोजपुरमा ग्रामीण जनजीवनमा सहजता

भोजपुर । सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता मिलेको छ । पछिल्लो दशकमा सडकको विकासले सहजता थपिएको

पूर्वाधार–जीवन
सडक सञ्जाल विस्तारले ग्रामीण जनजीवनमा सहजता

सडक सञ्जाल विस्तारले ग्रामीण जनजीवनमा सहजता

भोजपुर ।  सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको हो । पछिल्लो दशकमा सडकको विकासले सहजता थपिएको

सुरुङ
कहाँ पुग्यो बहुप्रतिक्षित सिद्धबाबा सुरुङ निर्माणकाे काम ?

कहाँ पुग्यो बहुप्रतिक्षित सिद्धबाबा सुरुङ निर्माणकाे काम ?

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको १८ महिना पुग्दैछ । ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी चिनीया निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेशनले ठेक्का सम्झौता गरेको छ ।

भौतिक पूर्वाधार
आठ वर्षदेखि सडक निर्माण अलपत्र

आठ वर्षदेखि सडक निर्माण अलपत्र

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ । खाम्सेपानी‐नयाँगाउ‐नादी‐सूर्यटारी सडकअन्तर्गत तीन किलोमिटर सडक आठ वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो । निर्माण व्यवसायीले उक्त

भौतिक पूर्वाधार
असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ:  मुख्यमन्त्री पाण्डे

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ: मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाको पहिचान गर्न लागिएको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पाण्डेले सङ्घ

रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवाकाे थालनी, साविककै भाडादर कायम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार रत्नपार्कको शान्तिवाटिकाबाट

भौतिक पूर्वाधार
धमाधम बन्दै द्रुत सेवाको ‘डेडिकेटेड लेन’

धमाधम बन्दै द्रुत सेवाको ‘डेडिकेटेड लेन’

काठमाडौँ । काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाउने कार्य जारी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने योजनाअनुसार भोलिदेखि सञ्चालन

समाचार
ग्रामीण सडक पुनःमर्मत थालिए

ग्रामीण सडक पुनःमर्मत थालिए

उदयपुर । उदयपुरको दुर्गम पहाडी क्षेत्रका गाउँपालिकामा वर्षाका कारण भत्किएका र पहिरोले पुरिएर सवारीसाधन सञ्चालनमा समस्या भएका ग्रामीण सडक पुनः मर्मत थालिएका छन् । उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ जोड्ने पहाडी ग्रामीण सडक वर्षाका कारण अवरुद्ध

सडक
पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक राति बन्द हुने

पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक राति बन्द हुने

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको

भौतिक पूर्वाधार
सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम दसैँ-तिहारपछि गर्न माग

सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम दसैँ-तिहारपछि गर्न माग

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजनअन्तर्गत मुख्य सहर बनेपाका व्यवसायीले दसैँ-तिहारपछि मात्रै काम सुरु गर्न माग गरेका छन् । उक्त सडक विस्तार आयोजनामध्ये बनेपा नगरको साँगादेखि धुलिखेलसम्म हाल तीव्ररुपमा काम