Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

पुल
मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने

मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल

भौतिक पूर्वाधार
बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे  

बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे  

लमजुङ । मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट

भौतिक पूर्वाधार
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा 

सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा 

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट ७ घण्टामै ओलाङचुङगोला पुग्न सकिने भएको छ । सडकको पहुँच पुगेसँगै चीनको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुग्न सहज भएको हो । ओलाङ्चुङगोलाान सडक पुगेसँगै स्थानीय खुसी भएका छन् । विगत

पुल
भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने   

भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने   

डोल्पा । भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने भएका छन् । संघीय सरकारले  ३६ करोड २४ लाख ८६ हजार ७ सय रुपैयाँ लागतमा यी पुल निर्माण गर्न लागेको हो । रुकुम पश्चिम आठबिसकोट

भौतिक पूर्वाधार
ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै   

ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै   

तनहुँ ।  तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको छ । जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरुगरी नवलपुरको डेढगाउँको सिमानासम्म कालोपत्र गर्न सुरु गरिएकाे  हो । उक्त सडकखण्डमा हालसम्म ३ किमी सडक कालोपत्र गरिसकिएको

भौतिक पूर्वाधार
दुलेगौडा-लामागाउँ सडक स्तरोन्नतिकाे काम सुरु   

दुलेगौडा-लामागाउँ सडक स्तरोन्नतिकाे काम सुरु   

दमौली । दुलेगौडा-लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्डकाे स्तरोन्नति सुरु भएको छ । साेमबारदेखि सडक खण्ड स्तराेन्तिकाे काम सुरु गरिएकाे हाे । शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडक स्तरोन्नतिको शुभारम्भ गरे ।

पुल
वंग्याङ खोलामा थाप्राङ–तिपाङ जोड्न निर्माण भएकाे पुल सञ्चालन   

वंग्याङ खोलामा थाप्राङ–तिपाङ जोड्न निर्माण भएकाे पुल सञ्चालन   

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा निर्माण भएकाे झोलुङ्गे पुल सञ्चालन भएकाे छ । इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोड्ने पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएकाे हाे । बहत्तर मिटर लामो याे पुल गाउँपालिका र दातृ

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडक विस्तार : ठेक्का सम्झाैताकाे म्याद सकियो, काम सकिएन   

मुग्लिन-पोखरा सडक विस्तार : ठेक्का सम्झाैताकाे म्याद सकियो, काम सकिएन   

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको ठेक्का सम्झौताकाे म्याद सकिएको छ । २०८१ साल बैशाख २ गते आयोजनाकाे पूर्वी खण्डकाे ठेक्का सम्झौताकाे म्याद सकिएको हाे । ठेकेदार कम्पनीले काम सम्पन्न नगरेका कारण

भौतिक पूर्वाधार
काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति  

काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति  

काठमाडौं । रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौं–तराई–मधेश द्रूतमार्ग सहित ४ वटै उत्तर-दक्षिण रणनीतिक सडकको निर्माणमा विनियोजित बजेटअनुरुप शतप्रतिशत नै लक्ष्य हाँसिल भइरहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको

निर्माण
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा   

भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा   

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ (पुल) अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमलाई जोड्न महत्त्वपूर्ण मानिएको भेरी नदीको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको हाे । बेलिब्रिज निर्माणका