विकास खर्च बढाउन सरकारलाई परिसंघकाे आग्रह
काठमाडाैं । नेपाल उद्योग परिसङ्घले नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरी विकास खर्च बढाउन आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले विकास खर्च बढाएर आर्थिक क्षेत्रको उन्नयनमा