राष्ट्रिय गौरवका योजना : ट्रयाक खोलेको २३ वर्षपछि स्तरोन्नति हुँदै
ढोरपाटन । बागलुङमा राष्ट्रिय गौरवका आयोजनाबाहेक अधिकांश सडक कच्ची छन्। कच्ची सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन्। यस्ता सडकमा यात्रा गर्दा यात्रुले निकै सास्ती खेप्दै आएका छन्। यहाँका ग्रामीण सडक कुनै पनि कालोपत्र छैनन्।