Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
सडक विभागले अब स्थानीय तहअन्तर्गतका पुल निर्माण नगर्ने

सडक विभागले अब स्थानीय तहअन्तर्गतका पुल निर्माण नगर्ने

काठमाडौं। सडक विभागले आफूलाई राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणमा केन्द्रित गर्ने गरी स्थानीय तहअन्तर्गतका पुल निर्माण नगर्ने तयारी गरेको छ। स्थानीय तह अन्तर्गतका पुल हस्तान्तरण तथा बजेट लगायतमा समस्या आएको भन्दै विभागले अब राष्ट्रिय राजमार्गका

भौतिक पूर्वाधार
राष्ट्रिय प्राथमिकताका आयोजना : वर्षेनि करोडौँ बजेट विनियोजन, प्रगति शुन्य

राष्ट्रिय प्राथमिकताका आयोजना : वर्षेनि करोडौँ बजेट विनियोजन, प्रगति शुन्य

ढोरपाटन । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्रयाक खुलेको नौ वर्ष बितिसक्यो। तर स्तरोन्नतिको काम भने हुनसकेको छैन। सडक स्तरोन्नतिका लागि सरकारले हरेक वर्ष करोडौँ रकम बजेट विनियोजन गरे पनि बागलुङ खण्डमा काम

यातायात
खोटेहाङ–काठमाडौं बस सेवा सञ्चालन

खोटेहाङ–काठमाडौं बस सेवा सञ्चालन

खोटाङ । खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाबाट पहिलोपटक पूर्वी तराई तथा राजधानी काठमाडौंसम्मको सिधा बस सेवा सञ्चालनमा आएको छ। खोटाङ यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले वडा नं ३ सावाकटहरेको निगालेबाट काठमाडौं र पूर्व तराईको इटहरीसम्म

सडक
पहिरोको अध्ययन गर्न उपकरण जडान

पहिरोको अध्ययन गर्न उपकरण जडान

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिराको प्राविधिक अध्ययन गर्न उपकरण जडान भएको छ। अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेभिरमा राखिएको डाटा लगरसहितको उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आर्द्रता नाप्ने सेन्सर र

भौतिक पूर्वाधार
उपत्यकामा सडक सम्बन्धी निकायबीच साझा संयन्त्र बन्ने

उपत्यकामा सडक सम्बन्धी निकायबीच साझा संयन्त्र बन्ने

काठमाडौं। काठमाडाैं उपत्यकामा सडक सम्बन्धी काम गर्नकाे लागि सबै सराेकारवाला निकायबीच साझा संयन्त्र बनाउने विषयमा छलफल भएकाे छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं उपत्यकास्थित सडक निर्माणसँग सम्बन्धित निकायहरूबीच

भौतिक पूर्वाधार
डेढ अर्ब खर्चिएको चोभार बन्दरगाह चहलपहलविहीन

डेढ अर्ब खर्चिएको चोभार बन्दरगाह चहलपहलविहीन

काठमाडौं । विगतमा हिमाल सिमेन्टको कारखाना र कार्यालयले चर्चेको दुई सय २० रोपनी फराकिलो जमिनमा रहेको सुक्खा बन्दरगाहको दुई कार्यालय भवन र दुईपाङ्ग्रेसमेत गरी मुस्किलले एक दर्जन सवारी साधन देखिन्छ। देशको प्रमुख आर्थिक केन्द्र काठमाडौंलाई

भौतिक पूर्वाधार
सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माण नगर्न आदेश

सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माण नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै पक्षबीच छलफल

पुल
नारायणगढ-मुग्लिन सडक : थप एक महिना बाटो बन्द

नारायणगढ-मुग्लिन सडक : थप एक महिना बाटो बन्द

चितवन । नारायणगढ-मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ। दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो। गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान

भौतिक पूर्वाधार
‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याइयो

‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याइयो

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुर्याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुर्याइएको हो। पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ।

अर्थतन्त्र
आर्थिक वर्षको ६ महिना बित्दा पुँजीगत खर्च १४ प्रतिशत मात्र

आर्थिक वर्षको ६ महिना बित्दा पुँजीगत खर्च १४ प्रतिशत मात्र

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा लक्ष्य अनुसारको पुँजीगत खर्च गर्न असफल भएको छ । सरकारले चालू आवको आधी अवधिमा मुस्किलले विनियोजित बजेटको १४ प्रतिशत मात्रै खर्च गरेको छ ।