Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

निर्माण
निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

बागलुङ । जथाभावी सडकमा थुपारेको निर्माण सामग्रीले सवारी आवागमन र पैदल यात्रीलाई बाधा पुग्ने गरेको छ। सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै थुपार्ने गरिएको छ। सडकमै सवारी

मुख्य समाचार
यातायात क्षेत्रका अन्तर्राष्ट्रिय उत्तम अभ्यास कार्यान्वयनमा विज्ञकाे जोड

यातायात क्षेत्रका अन्तर्राष्ट्रिय उत्तम अभ्यास कार्यान्वयनमा विज्ञकाे जोड

काठमाडौं । दिगो यातायात सञ्चालनका लागि ३ वटा आधार महत्त्वपूर्ण रहेको विज्ञहरूले बताएका छन् । शुक्रबार राजधानीमा सुरु भएकाे दिगो र एकिकृत यातायात सम्मेलनमा सहभागी विज्ञहरूले दिगो यातायात सञ्चालनका लागि वातावरणीय गुणस्तर, सामाजिक पूर्वाधार र

भौतिक पूर्वाधार
बेँसीसहर-चामे सडक ४० प्रतिशत स्तरोन्नति

बेँसीसहर-चामे सडक ४० प्रतिशत स्तरोन्नति

लमजुङ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ। ६५ किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर सडक पर्दछ। बेँसीसहरदेखि खुदीसम्मको ७.८

भौतिक पूर्वाधार
खानेपानीको समस्या रहेको पोखराको भलामखोरमा एक घर एक धारा

खानेपानीको समस्या रहेको पोखराको भलामखोरमा एक घर एक धारा

पोखरा । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा–२० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ। कूल एक करोड १९ लाख ३२ हजार आठ सय रुपैयाँको लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयको घर–घरमा

निर्माण
इटहरीमा आधुनिक तीनतले बसपार्क निर्माण हुने

इटहरीमा आधुनिक तीनतले बसपार्क निर्माण हुने

धरान । इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ। तीनतले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ। कुल १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा आधुनिक बसपार्क

मुख्य समाचार
एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । दिगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दिगो विकास लक्ष्यमा नेपाल प्रतिवद्ध रहेको बताए। ‘अन्तर्राष्ट्रिय

मुख्य समाचार
खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन्। वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र २ नं वडा कार्यालय

भौतिक पूर्वाधार
तीनपटक म्याद थप, तैपनि सकिएन बृहत् लिफ्ट आयोजना

तीनपटक म्याद थप, तैपनि सकिएन बृहत् लिफ्ट आयोजना

गलकोट । पटक–पटक म्याद थप्दासमेत सम्पन्न नहुने बागलुङका थुप्रै ठूला आयोजना छन्, तीमध्येको एक हो- बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजना। बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजनाका रूपमा रहेको बागलुङ नगर बृहत् लिफ्टको काम तीनपटक म्याद

पुल
पूर्वाधार र यातायातमा सुशासनका लागि सुझाव कार्यदल गठन

पूर्वाधार र यातायातमा सुशासनका लागि सुझाव कार्यदल गठन

काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले, मन्त्रीस्तरीय निर्णय गरेर प्राध्यापक, डाक्टर राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गरेका छन् । कार्यदलमा पूर्व सचिवहरू पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि

भौतिक पूर्वाधार
भद्रपुर-सलकपुर सडक डेढ वर्षमा तीन किलोमिटर कालोपत्र

भद्रपुर-सलकपुर सडक डेढ वर्षमा तीन किलोमिटर कालोपत्र

झापा । झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा ३ किलोमिटर मात्र कालोपत्र भएको छ। कनकाई मोती जेभी काठमाडौंले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। हालसम्म ३.६ किलोमिटर मात्र