Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
नख्खु उकालो क्षेत्रमा पाइप व्यवस्थापन पछि कालोपत्र गरिने

नख्खु उकालो क्षेत्रमा पाइप व्यवस्थापन पछि कालोपत्र गरिने

काठमाडौं । नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापन पछि सडक कालोपत्र गरिने भएको छ । निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महिना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो । अहिले काठमाडौं उपत्यका खानेपानी लिमिमटेडसँग

यातायात
उपत्यकामै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु, ७ महिनामा २१ हजार सवारी चालक कारबाहीमा

उपत्यकामै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु, ७ महिनामा २१ हजार सवारी चालक कारबाहीमा

काठमाडौं । सुविधायुक्त स्थल काठमाडौं उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका

भौतिक पूर्वाधार
यातायात मन्त्री श्रेष्ठ र चिनियाँ राजदूतसहितले गरे कलंकी–चक्रपथ सडकखण्ड निरीक्षण

यातायात मन्त्री श्रेष्ठ र चिनियाँ राजदूतसहितले गरे कलंकी–चक्रपथ सडकखण्ड निरीक्षण

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपालका लागि चिनियाँ राजदूत छन् सङलगायतले कलंकी–चक्रपथ सडकखण्ड निरीक्षण गरेका छन्। निरीक्षणमा मन्त्रालयका सचिव केशव शर्मा, नेपाल विद्युत प्राधिकरणका

भौतिक पूर्वाधार
यातायातको मुद्दा व्यवसायीको मात्रै होइन सिंगो देशको होः उपप्रधानमन्त्री श्रेष्ठ

यातायातको मुद्दा व्यवसायीको मात्रै होइन सिंगो देशको होः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायातको मुद्दा व्यवसायी र व्यक्ति विशेषको मात्रै नभएर सिंगो देशको मुद्दा भएको बताएका छन् । बुधबार मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका पदाधिकारीसँगको छलफलपछि मन्त्री

पुल
पुल जीर्ण भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

पुल जीर्ण भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

मुगु । सोरु गाउँपालिकाको कुलाहास्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय जोखिम मोलेर पुल तर्न बाध्य छन् । पुल जीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरुका बासिन्दालाई वारिपारि गर्न मुस्किल भएको हो । मुगुको कर्णाली नदीमा २०३९ सालमा निर्मित

भौतिक पूर्वाधार
पाल्पा-बुटवल सडक दैनिक ८ घण्टा बन्द हुने

पाल्पा-बुटवल सडक दैनिक ८ घण्टा बन्द हुने

रामपुर । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो । वैकल्पिक सडकको

भौतिक पूर्वाधार
पृथ्वीराजमार्गको दुवैतर्फ पैदलमार्ग निर्माण

पृथ्वीराजमार्गको दुवैतर्फ पैदलमार्ग निर्माण

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदलमार्ग निर्माण सुरु गरेको छ। गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो । यसअघि पैदलमार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी

भौतिक पूर्वाधार
जुम्लाको पातारासीमा सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न

जुम्लाको पातारासीमा सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब ३६ किलोमिटर सडक निर्माण गरेको छ। गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा सडक विस्तार गरिएको हो । गाउँपालिकाका प्रविधिक शाखा प्रमुख नवीन शाहीका अनुसार आव

भौतिक पूर्वाधार
काम नगर्ने ९ निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ्यो

काम नगर्ने ९ निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ्यो

काठमाडौं। सहरी विकास तथा भवन निर्माण कार्यालय रुपन्देहीले काम नगर्ने ९ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने भएको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै ९ वटा कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि काम नगरेको पाएका

भौतिक पूर्वाधार
सडक स्तरोन्नति नहुँदा सास्ती

सडक स्तरोन्नति नहुँदा सास्ती

जाजरकोट । हिउँदयाममा मात्र सडकको पहुँचमा हुने कुशे गाउँपालिकामा निजी सवारीसाधनले निर्धारित भाडाभन्दा बढी असुल गरेको पाइएको छ । रातो प्लेटको यातायातका साधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे