Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्रता

पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्रता

कञ्चनपुर। पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामलाई यहाँ तीव्रता दिइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रू आठ करोडमा ठेक्का प्रक्रियामार्फत सडक चौँडा बनाउने काम गरिरहेको हो । राजमार्ग चौँडा गर्न माटो भरान गर्ने,

पुल
पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

भोजपुर । भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ । पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका

भौतिक पूर्वाधार
बिमाबिना जनकपुर–जयनगर रेल  सञ्चालनमा

बिमाबिना जनकपुर–जयनगर रेल  सञ्चालनमा

धनुषा । जनकपुर–जयनगर रेल सेवा बीमा बिना नै सञ्चालन भइरहेको छ । जुन सरकारको नीति विपरीत हाे । नियमित सञ्चालनमा आएको झण्डै १ वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको

ऊर्जा
‘अतिकम विकसित राष्ट्रको पूर्वाधारमा लगानी बढाऊ’

‘अतिकम विकसित राष्ट्रको पूर्वाधारमा लगानी बढाऊ’

काठमाडौं । नेपालले विकास साझेदारहरुसँग अतिकम विकसित राष्ट्रहरु (एलडीसी) को पूर्वाधार क्षेत्रमा लगानी बढाउन जोड दिएको छ । दोहामा आयोजित एलडीसी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्य,

भौतिक पूर्वाधार
नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो बन्द नहुने

नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो बन्द नहुने

चितवन । दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन भएपछि

भौतिक पूर्वाधार
महेन्द्रनगर बजार क्षेत्रका सडक विस्तार गरिँदै

महेन्द्रनगर बजार क्षेत्रका सडक विस्तार गरिँदै

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत ८ करोड रपैयाँ बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो । यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने

भौतिक पूर्वाधार
चीन र भारतदेखि जाेडिने दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना

चीन र भारतदेखि जाेडिने दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना

काठमाडाैं । सरकारले निर्माण सुरु गरेको पूर्व-पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ । रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु

भौतिक पूर्वाधार
मापदण्ड विपरीत निर्माण गरेकाले धराप बने जाजरकोटका सडक

मापदण्ड विपरीत निर्माण गरेकाले धराप बने जाजरकोटका सडक

जाजरकाेट । पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका छन् । भेरी करिडोरसँग जोडिएको

मुख्य समाचार
पहिराले अवरुद्ध डुम्रे–बेँशीसहर सडक सञ्चालन 

पहिराले अवरुद्ध डुम्रे–बेँशीसहर सडक सञ्चालन 

लमजुङ ।  सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँशीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।  यस सडकअन्तर्गत बेँशीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो । अघिल्लो भदौ महिनामा

भौतिक पूर्वाधार
कृषि उत्पादन बाहिर पठाउन सडक निर्माण

कृषि उत्पादन बाहिर पठाउन सडक निर्माण

जाजरकोट । शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी