Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

भोजपुर । कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको

पुल
गल्याङ–बज्रे सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी

गल्याङ–बज्रे सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी

गल्याङ । साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ–बज्रे

पुल
ग्रामीण सडक कालोपत्र भएपछि स्थानीयवासी खुसी

ग्रामीण सडक कालोपत्र भएपछि स्थानीयवासी खुसी

गलकोट। बागलुङको दक्षिण क्षेत्र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा एक वर्षअघि सम्म जिल्ला सदरमुकाम आउन अघिल्लो दिन नै यात्रा तय गर्थे । दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाको कामका लागि जिल्ला सदरमुकाम आउनजान

निर्माण
धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुल अलपत्र : ७ वर्षपछि डिजाइन परिवर्तन सुरु

धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुल अलपत्र : ७ वर्षपछि डिजाइन परिवर्तन सुरु

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीको धाप्लाङघाटस्थित निर्माणाधीन पुलको काम रोकेर अहिले ढाँचा (डिजाइन) परिवर्तनको प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा

पदयात्रा
बन्दीपुर केबुलकारको लट्ठाको भार परीक्षण सुरु, आइपिओ चाडैं खुलाउने तयारी

बन्दीपुर केबुलकारको लट्ठाको भार परीक्षण सुरु, आइपिओ चाडैं खुलाउने तयारी

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको केबुलकार डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । केबुलकारको सम्पूर्ण काम सकिएको र अब परीक्षण सुरुआत भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ ।

अर्थ राजनीति
चिनियाँ राजदूतसँग विकास सहायता र थप सीमा नाका खुलाउनेबारे छलफल

चिनियाँ राजदूतसँग विकास सहायता र थप सीमा नाका खुलाउनेबारे छलफल

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र सीमा नाका खुलाउने विषयलगायत विविध विषयमा कुराकानी भएको

ऊर्जा
अर्थ मन्त्री डा.महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

अर्थ मन्त्री डा.महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतसंग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका क्रममा एमसीसी

जलवायु
पोखरा इको रेड ब्रिक्सले थाल्यो प्वाल भएको इटाको उत्पादन

पोखरा इको रेड ब्रिक्सले थाल्यो प्वाल भएको इटाको उत्पादन

काठमाडौं । पोखरा इको रेड ब्रिक्स प्रालिले हलो ब्रिक (प्वाल भएको इँटा) को उत्पादन थालेको छ । इटाभटाबाट वातावरण प्रदूषण वढेको भन्दै चर्काे आलोचना हुँंदै आएपछि यसअघि जर्मन प्रविधिमा आधारित हफ म्यान क्लिनबाट चाइनिज इटा

पुल
नख्खु–भैसेपाटी सडक क्षेत्रका स्थानीयले भोग्नुपरेको धुलो र हिलोको सास्ती ३ साताभित्र बन्द गरिने

नख्खु–भैसेपाटी सडक क्षेत्रका स्थानीयले भोग्नुपरेको धुलो र हिलोको सास्ती ३ साताभित्र बन्द गरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले करिब ५ वर्षदेखि बन्न नसकेर समस्याग्रस्त बनेको नख्खु– भैसेपाटी सडक ३ साताभित्र सम्पन्न हुने बताएका छन् । नख्खु, भैसेपाटीका स्थानीय तथा सडक प्रयोगकर्ताले लामो समयदेखि त्यस

भौतिक पूर्वाधार
भू–प्रविधि समाजको २९ औं वार्षिक उत्सवको अवसरमा ५ विधामा सम्मान

भू–प्रविधि समाजको २९ औं वार्षिक उत्सवको अवसरमा ५ विधामा सम्मान

काठमाडौं । नेपाल भू–प्रविधि समाजको २९ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाइएको छ । दीगो विकासको लागि भूप्रविधि नाराको साथ मनाइएको वार्षिकोत्सवमा समाजले एक विशेष कार्यक्रमकाबीच विविध ५ विधामा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्यो