Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पुल

पुल
आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता

आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता

काठमाडाैं । सरकारले पुरातात्विक स्थान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिने योजना बनाएको छ । नागरिकलाई अत्यावश्यक धेरै स्थानमा पुल बनेकाले अहिले विभागले नदी पार गर्नका लागि मात्रै

खुशी
झोलुङ्गे पुलले फेरियो दैनिकी

झोलुङ्गे पुलले फेरियो दैनिकी

ढोरपाटन।  पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी

निजी क्षेत्र
यसरी भइरहेको छ तिनाउ नदीको दोहन

यसरी भइरहेको छ तिनाउ नदीको दोहन

रुपन्देही । तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन्

पुल
बाङखुवा खोलामा पक्की पुल बनेपछि स्थानीयलाई सहज

बाङखुवा खोलामा पक्की पुल बनेपछि स्थानीयलाई सहज

भाेजपुर । षडानन्द नगरपालिकामा पर्ने याकुवा खोला र नखुवा दोभान बाङखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको  ३ करोड १९ लाख रूपैयाँको लागतमा गत फागुनमा पुल निर्माण सम्पन्न भएको पूर्वाधार

पुल
चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

पाँचथर ।  नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्  । मङ्गलबार चिवाभञ्ज्याङको भ्रमण गरेका उनले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न प्रदेश सरकार लागिपरेको बताए ।

पुल
अब आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाइने

अब आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाइने

काठमाडौं । ग्रामीण क्षेत्रका नागरिकले नदी पार गर्न आधा घण्टाभन्दा बढी हिँड्न नपर्ने हुने भएको छ । सरकारको हाल १ घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई परिवर्तन गरेर आधा घण्टा बनाउन लागिएको

निर्माण
मध्यपहाडी राजमार्ग: सम्झौताको ७ वर्षपछि ठेक्का रद्द गरिँदै

मध्यपहाडी राजमार्ग: सम्झौताको ७ वर्षपछि ठेक्का रद्द गरिँदै

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डका ठेकेदारको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने १४२ किलोमिटरमध्ये जम्मा २५

पूर्वाधार परियोजनाको इआइए प्रतिवेदन बन्छन, कार्यान्वयन हुदैनन्

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा आयोजित ‘वातावरण र पूर्वाधार’ कार्यक्रमका वक्ता तथा वातावरण विज्ञ राजन पाण्डेले धेरै कठिनाइका साथ वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयार भए पनि कार्यान्वयन नहुने समस्या रहेको बताए । ‘अध्ययन

निर्माण
ठेक्काकाे म्याद नबढाएकाेमा निर्माण व्यवसायीद्वारा आन्दोलनकाे तयारी, सरकारलाई असार ४ सम्मको अल्टिमेटम

ठेक्काकाे म्याद नबढाएकाेमा निर्माण व्यवसायीद्वारा आन्दोलनकाे तयारी, सरकारलाई असार ४ सम्मको अल्टिमेटम

काठमाडाैं । आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् सरकारले आफ्ना महत्वपूर्ण मागहरू सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले  आन्दोलनकाे तयारी गरेकाे छ । आगामी असार ४  सम्म सरकारले माग सम्बोधन नगरे देशभरका निर्माण कार्यहरू ठप्प

पुल
झुलाघाटमा पक्की पुल बन्ने निर्णयले बैतडीमा खुसियाली

झुलाघाटमा पक्की पुल बन्ने निर्णयले बैतडीमा खुसियाली

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने आशा पलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल