समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी
त्रिशुली । समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी गरिएको छ। उपभोक्ता समितिमार्फत गर्ने कार्यमा जिम्मेवारी पूरा नगर्ने समितिलाई कारबाहीका लागि आवश्यक तयारी थालिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाइँले