Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: विविध

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी

मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी

भक्तपुर । यहाँका विभिन्न स्थानमा पाइप लाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच आज

जलस्रोत–खानेपानी सिँचाई
सिक्टाको पूर्वी नहरमार्फत सिँचाइका लागि पानी छाेडियाे 

सिक्टाको पूर्वी नहरमार्फत सिँचाइका लागि पानी छाेडियाे 

बाँके । गत वर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रह्यो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन् । त्यसको प्रत्यक्ष असर उत्पादनमा देखियो । अहिले सुक्खाग्रस्त

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी वितरण गर्न बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु   

मेलम्चीको पानी वितरण गर्न बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु   

काठमाडाैं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु गरिएको छ । पहिले विच्छ्याएका पाइपकाे परीक्षण  गर्ने र आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो ।

जलस्रोत–खानेपानी सिँचाई
चितवनकाे चौकीडाँडामा ९ करोड लगानीमा खानेपानी   

चितवनकाे चौकीडाँडामा ९ करोड लगानीमा खानेपानी   

चितवन । भरतपुर महानगरपालिका-२९ का साढे ३ सय परिवारमा खानेपानी सुविधा पुगेकाे छ । ९ करोड रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएपछि यी परिवारमा खानेपानीकाे सुविधा पुगेकाे हाे । सङ्घीय सरकार र प्रदेश सरकारको ५

ऊर्जा
धनगढीमाईका कृषककाे सिँचाइ मिटरको महसुल नगरपालिकाले तिरिदिने

धनगढीमाईका कृषककाे सिँचाइ मिटरको महसुल नगरपालिकाले तिरिदिने

गाेलबजार । सिराहाको धनगढीमाई नगरपालिकाले कृषकले सिँचाइका लागि उपयाेग गरेकाे विद्युतकाे महसुल तिरिदिने भएकाे छ । नगरपालिकाले सूचना जारी गरी चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप कृषककाे सिँचाइ मिटरकाे विद्युत महसुलकाे बिल भुक्तानी गरिदिने भएकाे हाे

जलस्रोत–खानेपानी सिँचाई
काठमाडौंमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

काठमाडौंमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

काठमाडाैं । ३ वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन । ३ वर्ष पहिले मेलम्चीमा गएको

जलस्रोत–खानेपानी सिँचाई
काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको साढे ८ हजार मिटर पाइपमा क्षति  

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको साढे ८ हजार मिटर पाइपमा क्षति  

काभ्रे । काभ्रेका ३ नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको ८ हजार ७ सय २१ मिटर पाइपमा क्षति पुगेको छ । स्थानीय तहमा भइरहेकाे सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा विभिन्न स्थानमा

विविध
निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने

निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामति कर्मचारीको प्रतिभा प्रस्फुटनका

जलस्रोत–खानेपानी सिँचाई
तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका १ सय ३९ आयोजनामध्ये १० वटा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको

जलस्रोत–खानेपानी सिँचाई
रानी-जमरा-कुलरिया सिँचाइको काम आधा पनि भएन

रानी-जमरा-कुलरिया सिँचाइको काम आधा पनि भएन

भजनी । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि