Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

जलस्रोत–खानेपानी सिँचाई

जलस्रोत–खानेपानी सिँचाई
मेलम्ची आएपनि राजधानीबासीलाई खानेपानीको जाेहाे गर्न अझै सास्ती

मेलम्ची आएपनि राजधानीबासीलाई खानेपानीको जाेहाे गर्न अझै सास्ती

काठमाडौ‌ं । “एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो, खै पालो पनि आउँदैन,” काठमाडौंको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्येकी रेवती पौडेलले भनिन् । उमेरले ६० नाघिसक्यो । एकभाँडो पानीका

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभावले सिक्टा सिँचाइ आयोजनाको शाखा नहर निर्माण प्रभावित   

बजेट अभावले सिक्टा सिँचाइ आयोजनाको शाखा नहर निर्माण प्रभावित   

बाँके ।  निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ । बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउन

जलस्रोत–खानेपानी सिँचाई
जापान सरकारकाे सहयाेगमा देशकै पुरानो चन्द्र नहरकाे पुर्निर्माण

जापान सरकारकाे सहयाेगमा देशकै पुरानो चन्द्र नहरकाे पुर्निर्माण

राजविराज । मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण सुरु भएको छ । जापान सरकारकाे आर्थिक सहयाेगमा चन्द्र नहरकाे पुनर्निर्माण भइरहेकाे हाे । जापान सरकारले नेपाललाई चन्द्र नहरको पुनर्निर्माणका लागि २ अर्ब आर्थिक

जलस्रोत–खानेपानी सिँचाई
५१ जिल्लामा २३ सय बढी खानेपानी आयोजना निर्माण   

५१ जिल्लामा २३ सय बढी खानेपानी आयोजना निर्माण   

काठमाडाैं । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा २ हजार ३ सय ८० खानेपानी आयोजना निर्माण गरेको छ । ट्रष्टले ठेक्का सम्झाैता भएका यी खानेपानी आयोजना निर्माण गरेकाे हाे । देशभरमा ६१ हजारभन्दा बढी

जलस्रोत–खानेपानी सिँचाई
२ भूमिगत सिँचाइ आयोजना बनेपछि फलेवासका किसानलाई राहत   

२ भूमिगत सिँचाइ आयोजना बनेपछि फलेवासका किसानलाई राहत   

पर्वत ।  लामो खडेरीका कारण पर्वतका किसान आक्रान्त भएका छन् । वर्षा नहुँदा उनीहरूले बर्खे बाली लगाउन पाएका छैनन् भने हिउँदे बाली सुक्न थालेकामा चिन्ता व्यक्त गरेका छन् । फलेवासका किसानको अवस्था भने अलि पृथक

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणका लागि अध्ययन सुरु

मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणका लागि अध्ययन सुरु

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवर्क्स’ नै स्थानान्तरण गर्ने तयारी गरिएकाे हाे । वर्षायाममा आउने बाढीबाट आयोजनाको हेडवर्क्स

जलस्रोत–खानेपानी सिँचाई
पर्वतको पैँयूमा १३ सिँचाइ आयोजना अघि बढ्दै

पर्वतको पैँयूमा १३ सिँचाइ आयोजना अघि बढ्दै

पर्वत । दक्षिण पर्वतको पैँयू गाउँपालिकाले चालू आर्थिक वर्षमा १३ वटा साना सिँचाइ आयोजना निर्माणमा जाने भएका छन् । पालिकाभित्रका ७ वटै वडामा रहेका विभिन्न कृषि सहकारी, कृषक समूह, तथा समितिले सञ्चालन गरेका व्यावसायिक फार्ममा

जलस्रोत–खानेपानी सिँचाई
सिक्टा आयोजनाबाट बाँकेकाे २२ हजार हेक्टर खेतीयाेग्य जमिनमा सिँचाइ सुविधा   

सिक्टा आयोजनाबाट बाँकेकाे २२ हजार हेक्टर खेतीयाेग्य जमिनमा सिँचाइ सुविधा   

बाँके । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष

जलस्रोत–खानेपानी सिँचाई
भावी पुस्ताका लागि पनि जमिनमुनिको पानीकाे स्राेत जोगाउन विज्ञहरूको सुझाव   

भावी पुस्ताका लागि पनि जमिनमुनिको पानीकाे स्राेत जोगाउन विज्ञहरूको सुझाव   

काठमाडौं । खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरूले खानेपानीको संकट समाधानका लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन् । उनीहरूले भावी सन्ततिको भागको पानी जोगाउन सुझाव दिएका छन्

जलस्रोत–खानेपानी सिँचाई
झापाका २ खानेपानी आयोजनालाई ३२ करोड बजेट,यसै महिना ठेक्का प्रक्रियामा जाने   

झापाका २ खानेपानी आयोजनालाई ३२ करोड बजेट,यसै महिना ठेक्का प्रक्रियामा जाने   

झापा । सरकारले मेचीनगर नगरपालिकाको काँकडभिट्टा खानेपानी आयोजना र बुद्धशान्ति गाउँपालिकाको टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि ३१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । झापा क्षेत्र नं १ को सबैभन्दा बढी जनसङ्ख्या