निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री दाहालको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीसँग आइतबार सिंहदरबारमा भएकाे छलपफलपछि भुक्तानी गर्न बाँकी रकम तत्काल निकासा गर्न अर्थमन्त्रालयलाई