मिलनचोक-रातोढुंगा प्रसारण लाइन र सबस्टेसनको परीक्षण पूरा,स्थानीय अवराेधले सञ्चालनमा समस्या
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका ३ स्थानीय तहमा विद्युतीकरण गर्न निर्माण भएको ३३ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने २२ किलोमिटर लामाे