फेष्टमै साढे २४ करोड लगानीका स्टार्टअप परियोजनामा सम्झौता
काठमाण्डौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेन्ट सीएनआईवाईइएफ नेपाल स्टार्टअप फेष्ट २०२२ मा साढे २४ करोड बराबरका परियोजनाको लगानीका लागि प्रारम्भिक सम्झौता भएको छ । शनिबार काठमाडौंस्थित होटेल सोल्टीमा भएको