Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

पर्यटन
सडक सञ्जालले जोडिएपछि उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

सडक सञ्जालले जोडिएपछि उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

डोल्पा । डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउछन । उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराइरहेका छन् । वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्यासमेत बढ्दै

ऊर्जा
बाराको टाँगिया बस्तीमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

बाराको टाँगिया बस्तीमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन विस्तार गरी याे बस्तीमा विद्युत पहुँच पुर्याएकाे हाे । प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल निर्माण हुने भन्दै

ऊर्जा
अमेरिकाद्वारा नेपालको ऊर्जा क्षेत्रमा महिला नेतृत्व विकासको लागि कार्यक्रम सुरु

अमेरिकाद्वारा नेपालको ऊर्जा क्षेत्रमा महिला नेतृत्व विकासको लागि कार्यक्रम सुरु

काठमाडौं/ युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी) ले नेपालको ऊर्जा क्षेत्रमा महिला नेतृत्व विकास गर्ने कार्यक्रम सुरु गरेको छ । भविष्यको ऊर्जा नेतृत्वका लागि युएसआईडीले महिलाको नेतृत्व र व्यवस्थान सिप विकासका लागि नौ महिने

ऊर्जा
पञ्चेश्वर प्राधिकरणमा ३ महिनाभित्र कार्यकारी समितिका पदाधिकारी पठाइने

पञ्चेश्वर प्राधिकरणमा ३ महिनाभित्र कार्यकारी समितिका पदाधिकारी पठाइने

काठमाडौं । नेपाल र भारतबीच अबको ३ महिनाभित्र पञ्चेश्वर प्राधिकरणमा सबै कार्यकारी समितिका पदाधिकारीहरू पठाउने सहमति भएको छ । काठमाडौंमा सम्पन्न नेपाल–भारत संयन्त्र संयुक्त जलस्रोत समिति तथा स्थायी प्राविधिक समितिको बैठकले यस्तो सहमति गरेको हो

मुख्य समाचार
इटहरी-धरान सडक विस्तार कार्यले गति लिएन,यात्रुलाई सास्ती, ठेक्कदारलाई मस्ती   

इटहरी-धरान सडक विस्तार कार्यले गति लिएन,यात्रुलाई सास्ती, ठेक्कदारलाई मस्ती   

इटहरी ।  विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर ६ लेनको सडक विस्तार आयोजनाको कामले गति लिन नसक्दा साे रुट भएर यात्रा गर्ने यात्रुले सास्ती बेहाेर्दै आएका छन् । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन सडककाे याे

पर्यटन
बन्दीपुर केबलकारकाे ७५ प्रतिशत निर्माण पूरा,बैशाखदेखि सञ्चालनमा आउने   

बन्दीपुर केबलकारकाे ७५ प्रतिशत निर्माण पूरा,बैशाखदेखि सञ्चालनमा आउने   

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजना ७५ प्रतिशत पूरा भएकाे छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजना सम्पन्न हुने चरणमा पुग्न लागेकाे हाे । २०७५ साउनदेखि निर्माण सुरु गरिएकाे केबलकार परियोजना पहिले

ऊर्जा
जगदुल्ला नदीमा २२८ मेगावाटका २ जलविद्युत आयोजना निर्माण हुँदै

जगदुल्ला नदीमा २२८ मेगावाटका २ जलविद्युत आयोजना निर्माण हुँदै

डाेल्पा । डोल्पा जिल्लाकाे जगदुल्ला नदीमा २२८ मेगावाटका २ जलविद्युत आयोजना निर्माण हुँदैछन् । १०६ मेगावाटकाे जगदुल्ला र १२२ मेगावाटकाे ‘जगदुल्ला ए’ जलविद्युत आयोजना निर्माण हुन लागेका हुन् । ‘जगदुल्ला ए’ काे विस्तृत आयोजना प्रतिवेदन

ऊर्जा
बेगनास–रुपा पम्प जलविद्युत आयोजना सम्पन्न गर्न २० अर्ब लाग्ने, १५० मेगावाट उत्पादन हुने

बेगनास–रुपा पम्प जलविद्युत आयोजना सम्पन्न गर्न २० अर्ब लाग्ने, १५० मेगावाट उत्पादन हुने

कास्की । बेगनास–रुपा पम्प जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरिएको छ । नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले बुधबार पोखराको लेखनाथमा आयोजित

ऊर्जा
लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयको अवरोध, हटाउन विद्युत प्राधिकरण र प्रशासनको पहल

लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयको अवरोध, हटाउन विद्युत प्राधिकरण र प्रशासनको पहल

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयले ३ वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । अवरोधका कारण तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकिरहेको छैन । लप्सीफेदी सबस्टेसन निर्माणका लागि करिब

ऊर्जा
विद्युत आपूर्ति अनियमितताले हुम्ला अस्पतालमा उपचार गर्न टर्च लाइट बाल्नुपर्ने बाध्यता   

विद्युत आपूर्ति अनियमितताले हुम्ला अस्पतालमा उपचार गर्न टर्च लाइट बाल्नुपर्ने बाध्यता   

सिमकोट। विद्युत आपूर्ति अनियमित हुँदा जिल्ला अस्पताल हुम्लामा रातको समयमा सल्यक्रिया तथा प्रसूति गराउन टर्च लाइट बाल्नुपर्ने बाध्यता रहँदै आएकाे छ । भाैगाेलिकरूपमा दुर्गम याे हिमाली जिल्लामा एक मात्रै अस्पताल भए पनि विद्युत नियमित नहुँदा