पश्चिम सेती अध्ययन अनुमतिपत्रका लागि भारतीय कम्पनीको आवेदन
काठमाडौ । भारतीय सरकारी कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) ले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र (लाइसेन्स) का लागि लगानी बोर्ड नेपालमा आवेदन दिएको छ । २ भदौ २०७९ मा बोर्ड