Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

जलस्रोत–खानेपानी सिँचाई
सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ शुक्रबारदेखि खनिने, ५ वर्षमा सञ्चालन गर्ने लक्ष्य

सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ शुक्रबारदेखि खनिने, ५ वर्षमा सञ्चालन गर्ने लक्ष्य

काठमाडौं । सरकारले शुक्रबार (भाेलि) देखि राष्ट्रिय गौरव तथा रुपान्तकारी सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गर्ने भएको छ । तराईका ५ जिल्लामा सिँचाइ सुविधा पुर्याउने तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण

पुल
बालतडा खोलामा पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

बालतडा खोलामा पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

दैलेख ।  दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीयबासीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षातकाे समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले खोला तर्दै आएका छन् । भगवतीमाई गाउँपालिका–३ सान्तडा

ऊर्जा
प्राधिकरणले थप विद्युत निर्यातको अनुमति नै पाएन

प्राधिकरणले थप विद्युत निर्यातको अनुमति नै पाएन

काठमाडौं । नेपाल विद्युत प्राधिरकणले चार महिनामा थप २५४ मेगावाट बिजुली निर्यातका लागि भारत समक्ष प्रस्ताव गरेपनि अझसम्म अनुमति पाएको छैन । वर्षा सकिएर एक महिनापछि देखि पानीको सतह घटी भारतबाट उल्टै आयात गर्नुपर्ने अवस्था

पदयात्रा
हेलम्बु हुँदै लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग तयार

हेलम्बु हुँदै लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग तयार

चाैतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग तयार भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै त्यहाँसम्म पुग्न सकिने पुरानाे तथा नयाँ पदमार्ग निर्माण गरिएकाे हाे । पुरानाे

मुख्य समाचार
कर्णाली राजमार्गकाे अवराेध हटाउन समय लागेपछि वैकल्पिक मार्ग सञ्चालन 

कर्णाली राजमार्गकाे अवराेध हटाउन समय लागेपछि वैकल्पिक मार्ग सञ्चालन 

दैलख । कर्णाली प्रदेशमा लगातारकाे झरीले ठाउँ-ठाउँमा पहिराे खसेर विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि दशैं सकेर कर्म थलाे फर्कनेका लागि पहिराको उच्च जोखिम मोल्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता अहिले पनि कायमै छ । कर्णाली राजमार्गअन्तर्गत दरबारे

ऊर्जा
चार महिनामा विद्युत निर्यात १ अर्ब युनिट, आम्दानी आठ अर्ब

चार महिनामा विद्युत निर्यात १ अर्ब युनिट, आम्दानी आठ अर्ब

काठमाडौ । नेपालले भारतमा मात्र विगत चार महिनामो विद्युत निर्यात १ अर्ब ३० लाख युनिट बराबर विद्युत निर्यात गरेको छ । नेपाल विद्युत प्राधिकरणले गत १९ जेठदेखि २५ असोजसम्ममा अर्थात चार महिनाको अवधिमा करिब ८

ऊर्जा
नीतिगत व्यवस्थापन गर्नुपर्ने निष्कर्षसहित सकियो हरित हाइड्रोजन सम्मेलन

नीतिगत व्यवस्थापन गर्नुपर्ने निष्कर्षसहित सकियो हरित हाइड्रोजन सम्मेलन

काठमाडौं । नेपालमा हाइड्रोजन उत्पादनका लागि नीतिगत व्यवस्था गर्नुपर्ने निष्कर्षसहित दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन मंगलबार सकिएको छ । नीति निर्माता, विदेशी तथा स्वदेशी विज्ञ तथा लगानीकर्ता सहभागी सम्मेलनले हाइड्रोजन प्रविधिमा लगानी सम्भव भएको

ऊर्जा
अर्थमन्त्रीले भने, ‘अब बिजुली बेच्ने कुरा नसोचौं, हाइड्रोजनतिर लागौं’

अर्थमन्त्रीले भने, ‘अब बिजुली बेच्ने कुरा नसोचौं, हाइड्रोजनतिर लागौं’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बिजुली बेच्ने कुरा छोडेर हाइड्रोजनतिर लाग्ने बेला आएको बताएका छन् ।राजधानीमा सोमबारदेखि सुरु भएको दुई दिने नेपाल हरित हाईड्रोजन सम्मेलनमा बोल्दै उनले नीतिगत व्यवस्था गरेर हाइड्रोजन उत्पादनका लागि बहस मात्रै

ऊर्जा
नेपाल हरित हाइड्रोजन सम्मेलन सुरु

नेपाल हरित हाइड्रोजन सम्मेलन सुरु

काठमाडौं । नेपाल हरित हाइड्रोजन सम्मेलन सोमबारदेखि राजधानीमा सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक

पर्यटन
नेपालले अमेरिकासँग गर्दैछ द्विपक्षीय हवाई सम्झौता

नेपालले अमेरिकासँग गर्दैछ द्विपक्षीय हवाई सम्झौता

–सिबी अधिकारी काठमाडौँ, २२ असोज (रासस) : नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड,