Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

ऊर्जा
चाैधरी ग्रुपले लगानी गरेकाे मध्यमोदी आयोजनाबाट परीक्षण उत्पादन सुरु   

चाैधरी ग्रुपले लगानी गरेकाे मध्यमोदी आयोजनाबाट परीक्षण उत्पादन सुरु   

पर्वत । औद्योगिक घराना चाैधरी ग्रुपले निर्माण गरेकाे १८ मेगावाटकाे मध्यमाेदी जलविद्युत आयोजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ । पर्वतकाे मोदी खोलामा निर्माण सम्पन्न आयोजनाबाट परीक्षण उत्पादन सुरु गरिएकाे हाे । नेपाल विद्युत प्राधिकरणकाे

भौतिक पूर्वाधार
१ करोड मानिस लाभान्वित हुने मध्यपहाडी राजमार्ग डेढ दशकमा बल्ल ६४ प्रतिशत सम्पन्न

१ करोड मानिस लाभान्वित हुने मध्यपहाडी राजमार्ग डेढ दशकमा बल्ल ६४ प्रतिशत सम्पन्न

काठमाडाैं । मध्यपहाडको समृद्धिको आधारका रुपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण शुरु भएको डेढ दशकमा ६४ प्रतिशत पूरा भएको छ । आयोजनाको पहिले तोकिएको अवधि सकिएको ६ वर्ष नाघीसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने (रेखाङ्कन)

पर्यटन
माईधार-दोमुखा सडक कालाेपत्रै हुँदै,पूर्वाधार थपिँदा पर्यटकको आकर्षण बढ्दो   

माईधार-दोमुखा सडक कालाेपत्रै हुँदै,पूर्वाधार थपिँदा पर्यटकको आकर्षण बढ्दो   

माईधार । झापाको प्रमुख पर्यटकीय क्षेत्र दोमुखामा पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षण बन्दै गएको छ । शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नदीको तटमा अवस्थित दोमुखामा हिउँदयाम लागेसँगै वनभोज खाने तथा अवलोकन गर्ने पुग्ने पर्यटककाे लर्को

ऊर्जा
चालू वर्ष सुख्खा याममा ९० करोड युनिटसम्म विद्युत आयात हुने

चालू वर्ष सुख्खा याममा ९० करोड युनिटसम्म विद्युत आयात हुने

काठमाडौं । बर्खाभर ठूलो परिमाणमा विद्युत निर्यात गरेको नेपाल विद्युत प्राधिकरणले आन्तरिक माग व्यवस्थापन मिलाउन आगामी पुसदेखि आयात सुरु गर्ने भएकाे छ । नदी तथा खोलाको प्रवाहमा आधारित जलविद्युतगृहहरूको विद्युत उत्पादन क्षमता घट्दै गएको हुँदा

ऊर्जा
जलविद्युत आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र नवीकरण कसरी गर्ने ?

जलविद्युत आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र नवीकरण कसरी गर्ने ?

तपाइले जलविद्युत आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र लिनुभएकाे छ र त्याे अनुमतिपत्रकाे ताेकिएकाे समयावधी सम्पन्न भएकाे छ भने त्यसलाइ नविकरण गर्नुपर्छ । आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र नविकरण गर्न के गर्नुपर्ला वा कसरी र कुन कुन प्रक्रिया हाेला भन्ने

बैक/वित्तिय संस्था
अर्थतन्त्रका चुनौतीका बारे सिबिफिन र आईएमएफबीच छलफल

अर्थतन्त्रका चुनौतीका बारे सिबिफिन र आईएमएफबीच छलफल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग गत मंसिर १६ गते भेटघाट तथा छलफल गरेको छ ।

अर्थतन्त्र
महासंघले गर्यो अर्थमन्त्री समक्ष अर्थतन्त्र जोगाउन समन्वय र सहकार्यको आग्रह

महासंघले गर्यो अर्थमन्त्री समक्ष अर्थतन्त्र जोगाउन समन्वय र सहकार्यको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई आइतबार सिंहदरवारमा भेट गरी मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा

ऊर्जा
कैलाली र कञ्चनपुरको विद्युत आपूर्ति सुधार्न पूर्वाधार विस्तार गरिँदै

कैलाली र कञ्चनपुरको विद्युत आपूर्ति सुधार्न पूर्वाधार विस्तार गरिँदै

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र

ऊर्जा
दिगो ऊर्जा विकास र अनुसन्धानमा आधारित शिक्षणसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने

दिगो ऊर्जा विकास र अनुसन्धानमा आधारित शिक्षणसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने

काठमाडौं । काठमाडौं विश्वविद्यालयले नविकरणीय तथा दिगो ऊर्जा विकासको लागि समसामयिक एवम् अनुसन्धान आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गर्न लागेको हो । यहि मंसिर २० र २१ गते धुलिखेलमा दुइ दिने अन्तर्राष्ट्रिय गोष्ठी

पुल
डोजरपछि हरेक वडामा विकासे आयोजना केन्द्रित ‘कन्सल्टिङ फर्म’ दर्ताको विकृति

डोजरपछि हरेक वडामा विकासे आयोजना केन्द्रित ‘कन्सल्टिङ फर्म’ दर्ताको विकृति

काठमाडौं । नागरिकको सबैभन्दा नजिक रहेर सेवा दिने पालिका तहका सरकारमा कन्सल्टिङ फर्म (परामर्श सेवा कम्पनी) दर्ता विकृतिको रुपमा विस्तार भइरहेको सरोकारवालाले बताएका छन् । पूर्वाधार आयोजनाको पूर्व सम्भाव्यतादेखि डिजाइन र सामाजिक आर्थिक तथा वातावरणीय