Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

भौतिक पूर्वाधार
गण्डकी प्रदेश गौरवको त्रिवेणी-दुम्किबास सडक आयोजना निर्माणमा निकुञ्ज बाधक

गण्डकी प्रदेश गौरवको त्रिवेणी-दुम्किबास सडक आयोजना निर्माणमा निकुञ्ज बाधक

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक बनेको छ । छिमेकी मुलुकहरु भारत र चीन जोड्ने सडकका रुपमा रहेको त्रिवेणी-कोरोला सडकखण्डमा निकुञ्ज बाधक बन्दा समस्या परेको हो । गत शुक्रबार नेपाल

दुरसञ्चार
अर्काे हप्तादेखि प्राधिकरणले हटाउने भयो राजधानीका अव्यवस्थित तार

अर्काे हप्तादेखि प्राधिकरणले हटाउने भयो राजधानीका अव्यवस्थित तार

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित

दुरसञ्चार
सुरक्षण मुद्रण केन्द्रको बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा

सुरक्षण मुद्रण केन्द्रको बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)को आवश्यक भौतिक निर्माणको काम भइरहेको छ । काभ्रेको पनौती नगरपालिका–५ स्थित धनेश्वर केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगेको छ । केन्द्रको मुख्य भवनको अग्रभाग पनि

ऊर्जा
अहिलेसम्म ११ अर्ब १६ करोडको विद्युत निर्यात, यस वर्षबाट विद्युत आयातभन्दा निर्यात बढी हुने

अहिलेसम्म ११ अर्ब १६ करोडको विद्युत निर्यात, यस वर्षबाट विद्युत आयातभन्दा निर्यात बढी हुने

काठमाडौं । यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल

ऊर्जा
सोलार मिनिग्रिड परियोजनामार्फत बत्ती बलेपछि गाउँ झिलिमिली

सोलार मिनिग्रिड परियोजनामार्फत बत्ती बलेपछि गाउँ झिलिमिली

डोटी । वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठूलो उपलब्धिको अनुभूति गरेका छन् । यहाँका केही हुनेखाने परिवारले सौर्य घरेलु प्रणालीको प्रयोग गरेको

भौतिक पूर्वाधार
नारायणगढ–मुग्लिङ सडकः आजदेखि दैनिक ४ घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडकः आजदेखि दैनिक ४ घण्टा बन्द

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार

पुल
वडास्तरमै पूर्वाधार याेजना सम्झौता हुँदा समय र खर्चको बचत

वडास्तरमै पूर्वाधार याेजना सम्झौता हुँदा समय र खर्चको बचत

 म्याग्दी ।  भाैगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको

उड्डयन
सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान गर्न बुद्ध एयरको आग्रह

सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान गर्न बुद्ध एयरको आग्रह

काठमाडौ । बुद्ध एयरले सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान गर्न सरकारसँग आग्रह गरेको छ । देशका अन्य विमानस्थलमा जस्तै सुर्खेतमा पनि आईएफआर प्रविधि जडान भएमा उडान भर्न सजिलो हुने बुद्ध एयरको भनाइ छ । आईएफआर

भौतिक पूर्वाधार
२६ वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक

२६ वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक

बलेवा । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरो तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण

भवन
बर्खामा पनि मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल सुरु

बर्खामा पनि मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल सुरु

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ । वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले