Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

पुल
तनहुँको चुँदी खोलामा बन्याे झोलुङ्गे पुल, २ वडाका स्थानीय लाभान्वित

तनहुँको चुँदी खोलामा बन्याे झोलुङ्गे पुल, २ वडाका स्थानीय लाभान्वित

डुम्रे (तनहुँ) । तनहुँको भानु नगरपालिका–४ र ५ जोड्ने गरी चुँदी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । लामो समयदेखि स्थानीय बासिन्दाले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो । उक्त पुलको लम्बाइ ७४

दुरसञ्चार
भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको ‘नमुना सेवा’ सुरु   

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको ‘नमुना सेवा’ सुरु   

जाजरकोट ।  जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक संगीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो । टावर सञ्चालनमा आउने

जलवायु
कोप-२८ सम्मेलन  : यस्ता छन् नेपालले उठाउने एजेण्डा   

कोप-२८ सम्मेलन  : यस्ता छन् नेपालले उठाउने एजेण्डा   

काठमाडौं ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन

मुख्य समाचार
ठेक्का रद्दको चेतावनीपछि काममा फर्कियाे ठेकेदार   

ठेक्का रद्दको चेतावनीपछि काममा फर्कियाे ठेकेदार   

गलकोट (बागलुङ) । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बागलुङमा पर्ने १४२ किलोमिटर सडकमध्ये बागलुङ सदरमुकाम खण्डमा मात्रै सडक कालोपत्र गर्न

मुख्य समाचार
बेनी-गलेश्वर सडक खण्डमा कालोपत्र गर्न थालियो,पर्यटककाे आवत-जावत सहज हुने  

बेनी-गलेश्वर सडक खण्डमा कालोपत्र गर्न थालियो,पर्यटककाे आवत-जावत सहज हुने  

म्याग्दी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र थालिएकोे छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन

निजी क्षेत्र
दीगाे पूर्वाधार निर्माणमा चुनौति थपिएकाे निष्कर्षसहित काठमाडौं घोषणापत्र जारी गर्दै इफाप्का सम्मेलन सम्पन्न

दीगाे पूर्वाधार निर्माणमा चुनौति थपिएकाे निष्कर्षसहित काठमाडौं घोषणापत्र जारी गर्दै इफाप्का सम्मेलन सम्पन्न

काठमाडौं । १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै ४६ औं इफाप्का सम्मेलन राजधानीमा सम्पन्न भएको छ । सम्मेलन अन्तर्गत शुक्रवार भएको समापन सत्रमा इफाप्का अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले

दुरसञ्चार
दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रधानमन्त्री खड्का

दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रधानमन्त्री खड्का

काठमाडौं ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताएका छन् । ‘नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना’ विषयक कार्यक्रममा आज उनले दूरसञ्चारको विकासले नेपालमा सहर र गाउँबीचको दूरी घटाएको बताए।

पुल
राष्ट्रिय राजमार्ग निर्माण प्रगति आवधिक योजनाको लक्ष्यभन्दा न्यून

राष्ट्रिय राजमार्ग निर्माण प्रगति आवधिक योजनाको लक्ष्यभन्दा न्यून

काठमाडौं । पन्ध्रौं पञ्चवर्षिय योजना कार्यान्वयनको अन्तिम आर्थिक वर्ष चलिरहेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ देखि सोह्रो पञ्चवर्षिय योजना सञ्चालनमा आउनेछ । त्यसको लागि अहिले अवधारणा पत्र तयार गर्नेदेखि विभिन्न क्षेत्र, सस्था र व्यक्तिसँग सुझाव

मुख्य समाचार
अदालतमा मुद्दा परेपछि ७ वर्षदेखि २ जिल्ला जाेड्ने सडककाे निर्माण अलपत्र

अदालतमा मुद्दा परेपछि ७ वर्षदेखि २ जिल्ला जाेड्ने सडककाे निर्माण अलपत्र

दमौली । अदालतमा मुद्दा परेपछि गण्डकी र लुम्बिनी प्रदेशका दुई जिल्ला जोड्ने सडकको काम ७ वर्षदेखि रोकिएको छ । मुद्दाका कारण तनहुँको घिरिङ गाउँपालिकाको साभुङ देउरालीदेखि पाल्पाको केलादीघाट जोड्ने २५ किलोमिटर सडककाे कृष्ण मार्ग क्षेत्रकाे 

ऊर्जा
दाना खोला आयोजनाको पिपिएमा हस्ताक्षर,फागुनदेखि निर्माण थालिने

दाना खोला आयोजनाको पिपिएमा हस्ताक्षर,फागुनदेखि निर्माण थालिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मनाङमा निर्माण हुन ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको प्रवर्द्धकसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरण र आयोजनाको प्रवर्द्धक लालुपाते हाइड्रो पावर कम्पनी लिमिटेडबीच गत मंगलबार पिपिएमा हस्ताक्षर