क्रसर संचालनमा देखिएको समस्या छिट्टै समाधान गरिने सहरी विकास मन्त्रीकाे भनाइ
काठमाडौं । सहरी विकास मन्त्री विक्रम पाण्डेले निर्माण उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताउँदै यस उद्योगमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको बताएका छन् । निर्माण उद्योगको पछिल्ला समस्या अवगत गराउन